सहकारीपीडितद्वारा भैरहवामा प्रदर्शन

काठमाडौँ । सहकारी ठगी, संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न रास्वपाका सभापति, पूर्व गृहमन्त्री एवं गोर्खा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक रवि लामिछानेलाई भैरहवा ल्याएपछि रुपन्देहीका सहकारीपीडितले मंगलबार प्रदर्शन गरेका छन् … पूरा पढ्नुहोस् »

कुनै पनि धर्मका नाममा राजनीति र अतिवाद हुन हुँदैन- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि धर्मका नाममा राजनीति र अतिवाद हुन नहुने बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज जैनश्वेताम्बर तेरापेथी सभाका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले धर्म … पूरा पढ्नुहोस् »

मंगलबार नेप्से परिसूचक ११ अंकले घट्यो

काठमाडौँ । मंगलबार नेप्से परिसूचक ११ अंकले घटेको छ । आज नेप्से ११.२४ अंकले घटेर २७४८.९६ विन्दुमा बन्द भएको छ । आज कुल ३१२ कम्पनीका एक करोड ६७ लाख ८६ … पूरा पढ्नुहोस् »

पूर्वमन्त्री दीपक मनाङे कारागार चलान

काठमाडौँ । पूर्वमन्त्री दीपक मनाङेलाई डिल्लीबजार कारागार चलान गरिएको छ । ज्यान मुद्दाका दोषी ठहर भएका पूर्वमन्त्री दीपक मनाङेलाई डिल्लीबजार कारागार चलान गरिएको हो । जिल्ला अदालत काठमाडौंको फैसला कार्यान्वयन … पूरा पढ्नुहोस् »

कुवेतमाथि नेपालको फराकिलो अन्तरले जित दर्ता, कुवेत ४८ रनमा अलआउट

काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले चौथो जित गरेको छ । आज मङ्गलवार भएको आफ्नो पाँचौँ खेलमा नेपालले कुवेतलाई १६५ रनको फराकिलो अन्तरले हराएको हो । … पूरा पढ्नुहोस् »

रास्वपाका सांसदहरुविरुद्ध अदालतको अवहेलना मुद्धा दर्ता हुने

काठमाडौं । प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेको पक्षमा आन्दोलन गर्ने रास्वपाका सांसदहरुविरुद्ध अदालतको अवहेलना मुद्धा दर्ता हुने भएको छ । मंगलबार सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासले यसअघि सर्वोच्च … पूरा पढ्नुहोस् »

‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवादमा काटिएको उद्योगहरूको लाइन जोड्न बैठक बस्दै बोर्ड

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति (बोर्ड) बैठक मंगलबार दिउँसो २ बजे बस्दै छ । ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवादमा काटिएको उद्योगहरूको लाइन जोड्न निर्देशन दिने निर्णय आइतबारको मन्त्रिपरिषद्ले … पूरा पढ्नुहोस् »

एनपीएलको फ्रेन्चाइज टोली सुदूरपश्चि रोयल्सको जर्सी सार्वजनिक

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली सुदूरपश्चि रोयल्सले आफ्नो जर्सी सार्वजनिक गरेको छ । टिम ओनर स्वतन्त्रप्रताप शाह, मार्की खेलाडि दीपेन्द्र सिंह ऐरी र सुदूरपश्चिमका ब्राण्ड एम्बासडर दीपक … पूरा पढ्नुहोस् »

मनाङेलाई कारागार चलान गर्ने तयारी

काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीबाट अदालत लगिएको छ । अदालतमा उपस्थित गराएपछि उनलाई कारागार चलान गर्ने तयारी छ । काठमाडौं सानोभर्‍याङको कम्फर्ट हाउजिङबाट … पूरा पढ्नुहोस् »

लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय पुर्‍याइयो

काठमाडौँ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धानका लागि पक्राउ पर्नुभएका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि पोखराबाट रूपन्देही जिल्लाको सरकारी … पूरा पढ्नुहोस् »