जीडीपीमा प्रादेशिक योगदान सार्वजनिक, बागमतीको १९ खर्ब ८१ अर्ब

काठमाडौँ । चालू आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादन जीडीपी मा प्रदेशहरुको योगदान अनुमानित तथ्यांक सार्वजनिक भएको छ । मंगलबार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार यस वर्ष सबैभन्दा बढी … पूरा पढ्नुहोस् »

सहरी व्यवस्थापनका विषयमा सहयोग गर्न सरकारसँग आग्रह

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सहरी व्यवस्थापन र सार्वजनिक सरोकारका विषयमा सहयोग र समन्वय गरिदिन केन्द्र सरकारसँग आग्रह गरेका छन्। सोमबार बसेको कामपाको १५औँ कार्यपालिका बैठकमा प्रमुख साहले … पूरा पढ्नुहोस् »

भारतबाट मूल्य घटेर आयो पेट्रोल र डिजेलको

काठमाडौं । यसपटक भारतबाट इन्धनको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले मंगलबार नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । आइओसीले पेट्रोलमा प्रतिलिटर ९ … पूरा पढ्नुहोस् »

आरजुको नाम जोडिएको नक्कली अडियो तत्काल छानविन गर्न नेविसंघको माग

काठमाडौं । कांग्रेस नेतृ आरजु राणा देउवाको नाम जोडिएर आएको नक्कली अडियो छानविनक गर्न नेविसंघले माग गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेतृ आरजु देउवामाथि आरोप लागेको नक्कली … पूरा पढ्नुहोस् »

एक महिनामा चट्याङबाट पाँचको मृत्यु, ४३ जना घाइते

काठमाडौँ । पछिल्लो एक महिनामा देशका विभिन्न स्थानमा चट्याङका थुप्रै घटना घटेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका अनुसार गएको एक महिनाको अवधिमा चट्याङ लागेर पाँच जनाको मृत्यु … पूरा पढ्नुहोस् »

काम बढी भएको मन्त्रालयमा बजेट कम भयो : मन्त्री आचार्य

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले काम बढी हुने क्षेत्रमा बजेट कम विनियोजन हुने गरेको गुनासो गरेका छन् । महिला तथा सामाजिक मामिला समितिको आज बसेको पहिलो … पूरा पढ्नुहोस् »

सिन्धुली तिनपाटनबाट चक्कु प्रहार गर्ने चारजना पक्राउ, घाईतेको उपचार हुदैँ

काठमाडौं । तिनपाटन गाउँपालिका– ५ थाक्लेडाँडाको जङ्गलमा एक ब्यक्तिलाई चक्कु प्रहार गरी घाइते बनाउनेमध्ये चार जनालाई प्रहीले पक्राउ गरेको छ । उक्त घटनामा संलग्न अर्का एक जना अझै फरार छन् … पूरा पढ्नुहोस् »

नीति तथा कार्यक्रम र बजेटमा सुझाव माग्न प्रधानमन्त्रीले बोलाए १० दलीय बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार १० दलको बैठक बोलाएका छन् । बैठक आज दिउँसो साढे २ बजे सिंहदरबारमा बस्ने छ । नीति तथा कार्यक्रम र बजेटमा सुझाव … पूरा पढ्नुहोस् »

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलः वर्ष बित्यो, जहाज उडेनन्

काठमाडौं । काठमाडौँपछिको पहिलो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नै लक्षित गरेर निजी क्षेत्रले रु ६० अर्बभन्दा बढी लगानी गरेको बताए नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा … पूरा पढ्नुहोस् »

चट्याङ लागेर घाइते तीन यार्सागुम्बा सङ्कलककाे चार दिनपछि उद्धार

काठमाडौं । दार्चुलामा यार्सागुम्बा सङ्कलन गर्ने क्रममा चट्याङ लागेर घाइते भएका तीन जना यार्सा सङ्कलकको चार दिनपछि उद्धार गरिएको छ । घाइते यार्सा सङ्कलकहरुको आज बिहान ९ बजे नेपाली सेनाको … पूरा पढ्नुहोस् »