सिंहदरबारमा प्रचण्ड, देउवा र ओलीबीच आज पनि भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा … पूरा पढ्नुहोस् »

खानेपानीको श्रोतमै पाइँदैन पानी !

काठमाडौँ । मेलम्चीको पानी काठमाडौँ ल्याएर प्रशोधन गरिनेस्थल सुन्दरीजल क्षेत्रमै खानेपानीको समस्या हुन थालेको छ । सुन्दरीजल क्षेत्र खानेपानीको राजधानी बनेपनि यस क्षेत्रकै धारामा पानी आउन छोडेपछि स्थानीयवासी चिन्तित बनेका … पूरा पढ्नुहोस् »

एमालेले सचिव रायमाझी पदबाट निलम्बित

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका सचिव टोपबहादुर रायमाझीलाई एमालेले कारबाही गरेको छ । बुधबार एमाले महासचिव शंकर पोखरेलले रायमाझीलाई सचिव पदबाट बर्खास्त गरेका हुन् । शरणार्थी प्रकरणमा मुछिएपछि प्रहरी … पूरा पढ्नुहोस् »

टोपबहादुर पक्राउ पर्न जति ढिला हुन्छ त्यति एमालेको साख जनतामा गुम्दै

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एमाले सचिव टोपबहादुर रायमाझी कहाँ छन् भन्ने अझै कसैले भेउ पाउन सकेको छैन । प्रहरीले रायमाझी भारतको गोरखपुरतिर रहेको सूचना पाएको छ … पूरा पढ्नुहोस् »

अर्घाखाँची आगलागी अपडेट : थप एकको मृत्यु

काठमाडौं । भूमिकास्थान नगरपालिकामा लागेको आगो निभाउने क्रममा जलेर घाइते भएका एकै गाउँका चारको मृत्यु भएको छ । कीर्तिपुरको बर्न अस्पतालमा उपचाररत माधव वेल्वासेको ज्यान गएसँगै मृतकको सङ्ख्या चार पुगेको … पूरा पढ्नुहोस् »

भुटानी शरणार्थी प्रकरणमा अहिले सम्म कति जना परे पक्राउ ?

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उनका स्वकीय सचिवलाई बुधबार बिहान प्रहरीले आफ्नै निवासबाट पक्राउ गरेपछि नक्कली शरणार्थी प्रकरणमा … पूरा पढ्नुहोस् »

मनाङमा चार महिनामा आठ हजार पर्यटक

काठमाडौं । हिमाली जिल्ला मनाङमा सन् २०२३ को मे ७ तारिखसम्ममा उल्लेख्य पर्यटक भित्रिएका छन् । सन् २०२३ को जनवरीदेखि मे ७ तारिखसम्म मनाङमा आठ हजार दुई सय २० पर्यटक … पूरा पढ्नुहोस् »

खाँण पक्राउ परेपछि रवि लामिछानेले दिए गृहमन्त्री र प्रधानमन्त्रीलाई धन्यवाद

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि प्रहरी, गृहमन्त्री र प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन् । यसअघि आजै केहि बेरअघि सामाजिक सञ्जालमा … पूरा पढ्नुहोस् »

अनुसन्धानका लागि खाणलाई जिल्ला प्रहरी परिसर ल्याइयो

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका लागि नेपाली कांग्रेसका नेता एवम पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई आज जिल्ला प्रहरी परिसर काठमाडौँ ल्याइएको छ । उक्त घटनाको अनुसन्धानका लागि खाणलाई उनकै निवासबाट … पूरा पढ्नुहोस् »

संसदमा राप्रपा सांसदले नाराबाजी गर्दै रोष्ट्रम घेरे

काठमाडौं । प्रतिनिधिसभा बैठकमा राप्रपाका सांसदहरुले नाराबाजी गर्दै रोष्ट्रम घेरेका छन् । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा जारी बैठकमा राप्रपाका सांसदहरुले आकस्मिक समयमा बोल्न पाउनुपर्ने माग राखेर रोष्ट्रम घेर्दै नाराबाजी गरिरहेका … पूरा पढ्नुहोस् »