निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन प्रेरणा मिलोस्- प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निष्पक्ष न्यायको पक्षमा क्रियाशिल हुने पे्ररणा मिल्ने बिश्वास गरेका छन् । कानुन तथा न्याय दिवसको अवसरमा शुभकामना दिदैँ प्रधानमन्त्री प्रचण्डले स्वतन्त्र न्यायपालिकाका लागि क्रियाशिल … पूरा पढ्नुहोस् »

निजीले धमाधम विद्यार्थी तानेपछि रित्ता छन् सरकारी विद्यालय

प्युठान । प्युठानमा नयाँ शैक्षिकसत्र २०८० का लागि भर्ना अभियान सम्पन्न भइसक्यो। जिल्लाका सबै विद्यालयमा पठनपाठनसमेत धमाधम चलिरहँदा प्युठान नगरपालिका कार्यालयकै छेउमा रहेको विद्यालयका कक्षाकोठा रित्ता छन्। प्युठान–४ थापडाँडास्थित सरस्वती … पूरा पढ्नुहोस् »

संसदीय सुनुवाइ समितिकाे भागबण्डा टुंग्याउन तीन शीर्ष नेताको बैठक जारी

काठमाडौं ।  संसदीय सुनुवाइ समितिको संख्या भागबण्डा टुंग्याउन बालुवाटारमा तीन शीर्ष नेताको बैठक जारी छ । हिजो संवैधानिक परिषदले प्रधानन्यायाधीश सिफारिस गरेसँगै संसदीय सुनुवाइका लागि समिति गठन गर्न भागबण्डा टुंग्याउन … पूरा पढ्नुहोस् »

माधव नेपाललाई कमजोर बनाउने खेल सुरु

काठमाडौं । फेरि एकपटक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कमजोर बनाउने खेल सुरु भएको छ । त्यो आफ्नै पार्टीका नेताबाट नभई एमाले नेतृत्वबाट हो । माधव नेपाललाई कमजोर नबनाउँदासम्म प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

सत्ता गठबन्धनको बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । सत्तागठबन्धनको बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज (मंगलबार) साँझ ५ बजे बैठक बोलाइएको हो । आजको बैठकमा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे छलफल … पूरा पढ्नुहोस् »

यस्ताे छ, आजकाे हरियो तरकारी तथा फलफूलको मूल्य

काठमाडौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ । जसअनुसार दसहरी आँपको न्यूनतम मूल्य प्रतिकेजी २२० रुपैयाँ, मालदह आँप २०० … पूरा पढ्नुहोस् »

सर्जरीपछि सन्दीप आज डिस्चार्ज हुने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने अस्पतालबाट आज मंगलबार डिस्चार्ज हुने भएका छन्।शरीरमा रहेका ६ वटा लाईपोमाहरूको सर्जरीका लागि उनी अस्पतान भर्ना भएका थिए। नेपाल नेशनल अस्पतालमा सोमबार … पूरा पढ्नुहोस् »

हिमाली क्षेत्रमा बाढीको समस्यामाथि वन डढेलोले थपेको जटिलता

काठमाडौँ । हिमाली क्षेत्रमा जलवायु परिवर्तनका सबैभन्दा स्पष्ट देखिने दुईवटा लक्षण वन डढेलो र बाढी हुन् । यी दुई विषय तपाईंले सोचेभन्दा बढी आपसमा जोडिएका छन् । गत २० वर्षमा … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा सदस्यमा विन्दवासिनीलाई स्थापित गर्ने निर्णय यथास्थितिमा राख्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्य पदमा विन्दवासिनी कसांकारलाई स्थापित गर्ने रास्वपाको निर्णय यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । रास्वपाले कंसाकारलाई प्रतिनिधिसभा सदस्य पदमा स्थापित निर्णय गरेपछि … पूरा पढ्नुहोस् »

पर्यटनबाट श्रीलङ्काले चार महिनामा करिब ७० करोड डलर आम्दानी गर्न सफल

कोलम्बो । श्रीलङ्काले सन् २०२३ को पहिलो चार महिनामा पर्यटनबाट करिब ७० करोड अमेरिकी डलर आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १७.८ प्रतिशतले बढी हो । … पूरा पढ्नुहोस् »