बादलकी पत्नी नैनकला र अख्तियार प्रमुख राई अनुसन्धानको घेरामा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणले नेपालका ठूला र उच्चपदस्थ व्यक्तिहरूको मुखुण्डो उतारिदिने देखिएको छ । आठ सय ७५ जना नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका व्यक्तिहरू धमाधम पक्राउ … पूरा पढ्नुहोस् »

म्यान्माको सैनिक सरकारद्वारा २ हजार बन्दीलाई आममाफी

याङ्गुन । म्यान्माको सैनिक सरकारले दुई हजार एक सय ५३ जना बन्दीलाई आममाफी दिएको छ । दुईवर्षअघि शासन व्यवस्था आफ्नो हातमा लिएको सेनाले आफ्ना विरोधीलाई धमाधम पक्रा गरेको थियो । … पूरा पढ्नुहोस् »

सुडानबाट नेपालीको उद्धार: १३ जना काठमाडौँ पुग्दै

काठमाडौँ । सरकारले सुडानमा सम्पर्कमा आएका नेपाली नागरिकको उद्धार शुरु गरेको छ । परराष्ट्र मन्त्रालयले कायरोस्थित नेपाली राजदूतावासको सम्पर्कमा रहेका ३१ जना मध्ये पोर्ट सुडान पुगेका १९ जनालाई साउदी अरेबिया … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलद्धारा संसदको बजेट अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले २० वैशाखका लागि संघीय संसदको दुवै सदनका अधिवेशन आह्वान गरेका छन् । २४ वैशाख आइतबार अपरान्ह ४ बजेका लागि अधिवेशन आह्वान भएको संघीय संसद सचिवालयका … पूरा पढ्नुहोस् »

निरन्तर ओरालो लाग्दै शेयर बजार

काठमाडौं । पछिल्लो केही दिनदेखि बजार ओरालो लागेको छ । ३० कारोबार दिनमा नेप्से परिसूचक २९१ दशमलव ८४ अंक घटेको छ भने १९९ दशमलव ८१ अंक बढेको छ । यसरी … पूरा पढ्नुहोस् »

गुरुङ कानुन, बस्नेत स्वास्थ्य र लिम्बू युवा तथा खेलकुद मन्त्री नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसका तीनजनालाई मन्त्री नियुक्त गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे सिफारिसमा राष्ट्रपति पाैडेलले मन्त्री नियुक्त गरेका हुन् । प्रधानमन्त्रीले कांग्रेसको तर्फबाट धनराज गुरुङलाई … पूरा पढ्नुहोस् »

थप ९१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५३२ जनामा गरिएको परीक्षणमा ९१ जनामा संक्रमण पुष्टि भएको हो … पूरा पढ्नुहोस् »

दुई दिन जमुनाहा नाका बन्द

काठमाडौं । नेपाल भारत सीमा जमुनाहा नाका दुई दिनका लागि बन्द भएको छ । यही वैशाख २१ गते भारतको उत्तर प्रदेश श्रावस्ती र बहराइच जिल्लामा नगर निकाय निर्वाचन (स्थानीय निर्वाचन) … पूरा पढ्नुहोस् »

तनहुँमा घरमा ट्रक ठोक्किँदा तीनको मृत्यु, पाँच जना घाइते

तनहुँ । तनहुँमा घरमा ट्रक ठोक्किँदा घाइते भएका तीन जनाको मृत्यु भएको छ । बन्दीपुर गाउँपालिका– ५ आधिखोलास्थित पृथ्वी राजमार्ग सडक खण्डमा डुम्रेतर्फबाट मुग्लिनतर्फ जाँदै गरेको ना ४ ख १९७३ … पूरा पढ्नुहोस् »

पाँच सय १२ किलो गाँजासहित दुई पक्राउ

काठमाडौं । मकवानपुरमा ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरिएको छ । मकवानपुरको कैलाश गाउँपालिका–४ कटुन्जेका राधाकृष्ण रिजाल र सोही ठाउँका उत्तम रिजालको घरमा लुकाईछिपाई राखिएको अवस्थामा पाँच सय ११ … पूरा पढ्नुहोस् »