सूचना प्रविधि क्षेत्रको विकासका लागि कानुनको व्यवस्था गर्छौँ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले प्राथमिकतामा राखेको सुशासन र समृद्धिको ‘एजेन्डा’लाई पूरा गर्न सूचना तथा सञ्चार प्रविधिको महत्वपूर्ण भूमिका हुने बताएका छन् । छैटौँ राष्ट्रिय सूचना … पूरा पढ्नुहोस् »

उपेन्द्र यादवले लिए शपथ

काठमाडौं । प्रतिनिधि सभा उपनिर्वाचनमा निर्वाचित जसपा अध्यक्ष उपेन्द्र यादवले आज सांसद पदको शपथ ग्रहण गरेका छन् । उनलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । यही … पूरा पढ्नुहोस् »

लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पाए विश्वासको मत

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् । मंगलबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत माग्दा ५३ प्रदेशसभा सदस्यले पक्षमा र २९ जनाले विपक्षमा … पूरा पढ्नुहोस् »

भारत र पाकिस्तानसँग क्रिकेट खेल्ने सपना पूरा भयो- कप्तान पौडेल

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले भारत र पाकिस्तानसँग क्रिकेट खेल्ने सपना पूरा भएको प्रतिक्रिया दिएका छन् । मंगलबार एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई ७ विकेटले पराजित … पूरा पढ्नुहोस् »

रबि लामिछानेको प्रधानमन्त्रीसँग आग्रह- एसिया कप नेपालमा खेलाउन पहल गर्नुहोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले एसिया क्रिकेट कपका खेलहरु नेपालमा गराउन पहल गर्नुपर्ने जनाएका छन् । एसीसी प्रिमियम कप क्रिक्रेटमा संयुक्त अरब इमिरेटस (युएई)लाई हराउँदै नेपाल बिजय … पूरा पढ्नुहोस् »

एसिया कपमा नेपाल, भारत र पाकिस्तानसँग खेल्ने

काठमाडौं । यूएईलाई ७ विकेटले हराउँदै नेपालले नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको छ । यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले … पूरा पढ्नुहोस् »

बाघको निगरानी गर्न स्वचालित क्यामेरा जडान

काठमाडौं । कञ्चनपुरको दक्षिणी क्षेत्रअन्तर्गत बेलौरी नगरपालिकामा बाघको निगरानीका लागि स्वचालित क्यामेरा जडान गरिएको छ । बाघले आक्रमण गरेर मान्छे मारेको वडानं ८को पचुईँ क्षेत्रमा निगरानीका लागि छवटा स्वचालित क्यामेरा … पूरा पढ्नुहोस् »

रवि लामिछाने र सिके राउतबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटवार्ता भएको छ । भेटमा नयाँ राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बताइएको छ । … पूरा पढ्नुहोस् »

सन्दीप बने प्लेयर अफ दि टुर्नामेन्ट

काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालका सन्दीप लामिछाने प्लेयर अफ दि टुर्नामेन्ट बनेका छन् । नेपाललाई अपराजित रहँदै एसिया कपमा पुर्याउन सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका थिए । प्रतियोगिताको कुल … पूरा पढ्नुहोस् »

राष्ट्रपतिले आफ्नो उपचार खर्च आफैँ व्यहोर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आफनो उपचार खर्च आफै ब्योर्होने भएका छन् । राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जारी गरेको प्रेस बिज्ञप्ति अनुसार उनले आफनो खर्च आफै ब्योहोर्ने भएका हुन् … पूरा पढ्नुहोस् »