वीर अस्पतालकी नर्स अनुमा मृत्यु प्रकरण : डा. सुजन ढकाल पक्राउ

काठमाडौं । काठमाडौंस्थित वीर अस्पतालकी स्टाफ नर्स अनुमा श्रेष्ठको मृत्यु प्रकरणमा काठमाडौँ महानगरपालिका–१६ बोहराटारका डा. सुजन ढकाल पक्राउ परेका छन् । उनलाई प्रहरीले काठमाडौंबाट प्रक्राउ गरेको हो । पक्राउ परेका … पूरा पढ्नुहोस् »

मालपोतका हाकिमविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौैं । मालपोत कार्यालय पर्साका तत्कालिन प्रमुख पदम प्रसाद अर्याल र नासु लेखनाथ भट्टराईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक जग्गा व्यक्तिको नाममा श्रेस्ता तयार … पूरा पढ्नुहोस् »

मजदुरको बीमा गर्दै ‘रामपुर नगरपालिका’

काठमाडौं । मजदुरको हकहित र सुरक्षाको लागि रामपुर नगरपालिकाले बीमा कार्यक्रम ल्याएपछि मजदुर खुसी छन् । घर तथा भवन निर्माणको क्षेत्रमा दैनिक जोखिम मोलेर काम गर्दै आएका मजदुरको सुरक्षालाई दृष्टिगत … पूरा पढ्नुहोस् »

मंगलबार पनि ४.२७ अंकले घट्यो नेप्से, ६९ करोड २२ लाखकाे काराेबार

काठमाडाैं । साताको दोस्रो कारोबारको दिन पनि सेयर बजारमा ओरालो यात्राले निरन्तता पाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.२७ अकंले घटेर १८६६.४० बिन्दुमा बन्द भएको छ । आज २७१ … पूरा पढ्नुहोस् »

संरक्षणको अभावमा जीर्ण बन्दै पार्क

काठमाडौं । सिन्धुपाल्चोकका विभिन्न स्थानमा निर्माण गरिएका पार्क उचित संरक्षण अभावमा जीर्ण भएका छन् । विसं २०७७ मा रु ३५ लाख लागतमा निर्माण गरिएको सदरमुकाम चौतारास्थित बाल उद्यान अहिले जीर्ण … पूरा पढ्नुहोस् »

प्रचण्ड सरकार रहिरहे देश असफल राष्ट्र बन्ने खतरा बढ्यो : ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार रहिरहे देश असफल राष्ट्र बन्ने बताएका छन् । एमाले काठमाडौं महानगर कमिटीले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै … पूरा पढ्नुहोस् »

रवि लामिछानेका गाडी चालक थापाको निधन, प्रहरीले पत्ता लगाउन सकेन छतबाट खस्नुको कारण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा (शम्भु) को निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थापाको मंगलबार दिउँसो साढे १ बजे निधन … पूरा पढ्नुहोस् »

सरकारलाई प्रश्न– देशभरि भ्युटावर बनाउने पैसाले एउटा राम्रो क्रिकेट रंगशाला बनाउन सकिन्नथ्यो ?

काठमाडौं । विश्वको उच्च शिखर सगरमाथा अनि आठ हजारभन्दा उच्च १४ वटा शिखरमध्ये आठवटा नेपालमै पर्छन्। नेपाल एक पहाडी परिवेशमा अवस्थित देश हो, जहाँ भ्युटावरको आवश्यक नै पर्दैन। नेपालमा यस्तो … पूरा पढ्नुहोस् »

ठमेलमा अपराध रोक्न एकमहिने अभियान

काठमाडौं । पर्यटकीय गन्तव्य ठमेलभित्र हुने आपराधिक घटना न्यूनीकरणका लागि एकमहिने अभियान सञ्चालन गरिएको छ । ठमेल पर्यटन विकास परिषद्ले ठमेलभित्र हुने आपराधिक घटना न्यूनीकरण गर्नका लागि काठमाडौँ महानगरपालिका, नेपाल … पूरा पढ्नुहोस् »

चालू वर्षको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९ /८० को आर्थिक वृद्धिदर २.१ प्रतिशत मात्र हुने प्रक्षेपण भएको छ । मंगलबार आर्थिक वर्ष २०७९/८० को वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै केन्द्रीय … पूरा पढ्नुहोस् »