सरकार भन्छ- कोरोनाबाट बच्न सूर्तीजन्य प्रदार्थको सेवन नगर्नू

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्न सूर्तीजन्य प्रदार्थको सेवन नगर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै सूर्तीजन्य पदार्थको सेवनले रोगप्रतिरोधात्मक शक्तिलाई असर गरी … पूरा पढ्नुहोस् »

जग्गाकाे कित्ताकाट खोल्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले जग्गाको कित्ताकाट खुला गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेको हो । सरकारले जग्गाको कित्ताकाट खुला गर्ने विषयमा अध्ययन गर्न मन्त्रिपरिषद् … पूरा पढ्नुहोस् »

यातायात कार्यालयका तत्कालीन उपसचिवविरुद्ध १ करोड १५ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौैं । यातायात कार्यालय चाबहिलका तत्कालिन प्रमुख रहेका उपसचिव सुन्दर भट्टराईको अकुत सम्पत्ति भेटिएको छ । एक करोड १५ लाख २९ हजार सम्पत्तिको स्रोत नखुलेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष … पूरा पढ्नुहोस् »

रविका दुवै घनिष्ट साथीको मृत्यु ‘रहस्य’ मै

काठमाडौं । ‘नेपाल गए कपाल सँगै, वर्मा गए कर्म सँगै’ भन्ने उखान चर्चित छ । यो उखान यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जीवनमा ठ्याक्कै चरितार्थ भएको छ । … पूरा पढ्नुहोस् »

काफल बेचेर दैनिक दुई हजार आम्दानी

काठमाडौं । यो काफल फल्ने सिजन हो । मध्य र पहाडी क्षेत्रका वन जङ्गलमा अहिले काफल पाकिरहेको छ । पहाडी जङ्गलमा फलेका काफल यतिबेला तराईका बजारमा बिक्री भइरहेको छ । … पूरा पढ्नुहोस् »

एमालेका फरार सांसद कोइरी निलम्बित

काठमाडौं ।  एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बनमा परेका छन्। सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) बमोजिम सांसद कोइरीलाई मंगलबार निलम्बन गरेका हुन्। अहिले प्रतिनिधिसभाको बैठक चलेको छैन। … पूरा पढ्नुहोस् »

भारतका ४७ लाख भन्दा बढी व्हाट्सएप एकाउण्टमाथि प्रतिबन्ध

काठमाडौं । मेटाको स्वामित्वमा रहेको सन्देश सेवा व्हाट्सएपले सोमबार आफ्नो ‘प्रयोगकर्ता सुरक्षा रिपोर्ट‘ जारी गर्दै भारतका ४७ लाख भन्दा बढी खराब एकाउण्टहरुलाई प्रतिबन्ध लगाएको जनाएको छ। ह्वाट्सएपले सोमबार आफ्नो प्रयोगकर्ता-सुरक्षा प्रतिवेदनमा … पूरा पढ्नुहोस् »

सिंहदरवारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । सिंहदरवारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा मन्त्रिपरिषद् बैठक बसेको हो। बैठकले समसमायिक विषयवस्तुमा निर्णय गर्ने बताइएको छ।

दार्चुलामा हिमपहिरो, यार्सागुम्बा टिप्न गएका पुरिएको आशंका

दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका- १ बोलिनमा हिमपहिरो गएको छ । मंगलबार दिउँसो २ बजेर ४५ मिनेटमा हिमपहिरो गएको हो । हिमपहिरोमा स्थानीयहरू पुरिएको आशंकामा उद्धारका लागि प्रहरी टोली खटिएको … पूरा पढ्नुहोस् »

क्रिकेट खेलाडीलाई राष्ट्रपतिको बधाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली क्रिकेट खेलाडीलाई बधाई दिएका छन्। एसिया कप क्रिकेटमा छनौट भएकोमा राष्ट्रपति पौडेलले खेलाडी, प्रशिक्षक तथा सम्बन्धित पदाधिकारीलाई बधाई दिएका हुन्। बधाई सन्देशमा राष्ट्रपति पौडेलले … पूरा पढ्नुहोस् »