उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ

काठमाडौं । उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । भुटानी शरणार्थीको आवरणमा भएको ठगी घटनामा उनले प्रहरसमक्ष आत्मसमर्पण गरेका हुन् । आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको थाहा पाएपछि … पूरा पढ्नुहोस् »

बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । सरकारले बजेट अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले बजेट अधिवशेन आह्वानका लागि सिफारिस गरेको हो । बजेट अधिवेशन वैशाख २४ गते … पूरा पढ्नुहोस् »

दार्चुला हिम पहिरो अपडेटः दुई महिलासहित तीन जनाको शव भेटियो

काठमाडौँ । दार्चुलाको व्यास गाउँपालिका–१ मा आज हिमपहिरोमा परी सम्र्पकबिहीन रहेका पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव फेला पारेको छ । मङ्गलबारदेखि हिमपहिरोमा परी सम्पर्कबिहीन रहेका यार्सा सङ्कलकमध्ये … पूरा पढ्नुहोस् »

नेपालसँग सिधा हवाईसेवा सञ्चालन गर्न कम्बोडिया ईच्छुक

काठमाडाै‌ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कम्बोडियाका प्रधानमन्त्री सम्देक टोको हुनसेन बिच भेटवार्ता भएको छ। कम्बोडियाको अौपचारिक भ्रमणमा रहेका अध्यक्ष तिमिल्सिना र प्रधानमन्त्री हुनसेनका बिच शिष्टाचार भेटवार्ता भएको हो। … पूरा पढ्नुहोस् »

प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो

काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले उकालो लागेको छ । बुधबार प्रि–ओपन सेसनमा नेप्से ०.२७ अंकले बढेर १८६६.६८ विन्दुमा पुगेको हो । १० स्टकको २८४ कित्ता सेयर कारोबार … पूरा पढ्नुहोस् »

आर्थिक समस्यासङगै वैदेशिक रोजगारमा आर्षित हुँदै खेलाडी

काठमाडौं । खेल क्षेत्रमै सम्भावना बोकेका खेलाडी पछिल्लो समय वैदेशिक रोजगारका लागि आकर्षित भइरहेका छन् । रामपुर नगरपालिका–७ किसानबारी बस्ने असिम राना आफ्नै खर्चमा खेलमा लगानी गरेर प्रतिस्पर्धा गर्नुपर्दा खेलाडीलाई … पूरा पढ्नुहोस् »

रविलाई प्रधानमन्त्री बनाउन ओलीको प्रस्ताव

काठमाडौं । आमनिर्वाचन भएको ६ महिना नबित्दै फेरि सरकार फेरबदलको खेल सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई … पूरा पढ्नुहोस् »

आजको मौसम, पानी पर्छ कि पर्दैन ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आँशिक देखि सामान्य बदली रहेको छ, … पूरा पढ्नुहोस् »

दुर्गा प्रसाईविरुद्ध दुरुत्साहन मुद्दा चल्न सक्ने, सिबिफिनले दियो यस्तो चेतावनी

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाई विवादै विवादमा तानिएका छन् । बैंक तथा वित्तीय संस्थासँग साढे पाँच अर्बभन्दा बढी ऋण लिएर तिर्न आनाकानी गरेका उनीविरुद्ध फेरि अर्को मुद्दा लाग्ने देखिएको … पूरा पढ्नुहोस् »

सत्ता गठबन्धनकाे बैठक बस्दै

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ । बैठक दिउँसो साढे ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो । बैठकमा सरकारको नीति तथा कार्यक्रम, बजेट र सरकारलाई पूर्णता … पूरा पढ्नुहोस् »