टर्कीका राष्ट्रपति एर्दोआन दाबी- आईएसआईका प्रमुख अल कुरासी मारिए

टर्की । टर्कीले आफ्नो कारबाहीमा आतंकवादी संगठन आईएसआईएसका प्रमुख अबु हुसैन अल कुरासी मारिएको दाबी गरेको छ । टर्कीका राष्ट्रपति रिजिप ताइप एर्दोआनले सिरियाका आईएसआर्ईएस प्रमुख कुरासी आफ्ना सेनाको कारबाहीमा … पूरा पढ्नुहोस् »

रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा रवि लामिछाने चयन भएका छन् । आज (सोमबार) बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठकले संसदीय दलको नेतामा सभापति … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीद्वारा मौलाकाली केबलकार उदघाटन

नवलपरासी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वी नवलपरासीको गैंडाकोट–मौलाकाली जोड्ने १२ सय मिटरको मौलाकाली केबलकारको उद्घाटन गरेका छन् । प्रसिद्ध धार्मिक स्थल मौलाकाली मन्दिर जान आउन सकिनेगरी निर्माण गरिएको … पूरा पढ्नुहोस् »

फरार एमाले सांसद लक्ष्मी कोइरी निलम्बनमा पर्ने, प्रहरीले पठायो पत्र

काठमाडौं । फौजदारी अभियोग लागेका फरार एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बनमा पर्ने भएका छन्। नयाँ प्रतिनिधिसभा नियमावली बनेपछि प्रहरी प्रधान कार्यालयले कोइरी फरार रहेको सूचना आइतबार संसद् सचिवालयमा पुनः … पूरा पढ्नुहोस् »

सुडानमा रहेका नेपालीलाई दूतावासको सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौं । सरकारले सुडानमा रहेका नेपालीलाई दतावासको सम्पर्कमा आउन आग्रह गरेको छ । सुडानमा विकसित जटिल सुरक्षा अवस्थाका कारण त्याहाँ रहेका नेपालीको सुरक्षा र उद्धारका लागी दुतावासको सम्पर्कमा रहन परराष्ट्र … पूरा पढ्नुहोस् »

अझै रोकिएन पानी, क्रिकेट मैदान ढाकियो पालले

काठमाडौं । एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीचको फाइनल खेल वर्षाका कारण अवरुद्ध भएको छ । लगातारको झरीले खेल प्रभावित बनेको हो । अहिले त्रिवि क्रिकेट मैदान पालले पूरै ढाकिएको … पूरा पढ्नुहोस् »

कस्तो छ फिल्म नाई नभन्नु ल- ६ ?

काठमाडौं । नेपाली चलचित्रमा शृङ्खलाको सुरूआत गरेर सफल भएको उदाहरण हो, ‘नाई नभन्नु ल’ । पहिलो शृङ्खला बनेको चार वर्षपछि दर्शकसामू आएको दोस्रो शृङ्खला सफल भयो । बालकलाकारमा अनुभव रेग्मी … पूरा पढ्नुहोस् »

सरकारले निजी क्षेत्रलाई सघाउनुपर्छ : चन्द्र ढकाल

काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पूर्वाधार क्षेत्रको विकास कार्यक्रममा सरकारले निजी क्षेत्रलाई सघाउनुपर्ने बताएका छन् । सोमबार पूर्वी नवलपुर गैंडाकोट–मौलाकाली केबलकारको उद्घाटन कार्यक्रममा बोल्दै आईएमई ग्रुपका अध्यक्ष … पूरा पढ्नुहोस् »

नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व हुनुपर्छ : शेखर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उनले श्रमिकको हक, … पूरा पढ्नुहोस् »

पूर्वराजा शाहको असन्तुष्टिपछि राप्रपा शीर्ष नेताको बोल्ती बन्द

काठमाडौं । गत चैत ८ गते पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित हिमालय टी गार्डेनमा रहेको आफ्नो दरबारमा थिए । टी गार्डेन पूर्वराजाकै स्वामित्वमा रहेको छ । जसले विगत १८ वर्षदेखि सरकारलाई … पूरा पढ्नुहोस् »