आठ वर्षमा पनि पूरा भएन जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक

काठमाडौँ । जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार गरिएको आठ वर्ष वितिसक्दा पनि पूरा नहुँदा खाल्डाखुल्डीले सवारी सञ्चालनमा समस्या पर्दै आएको छ । खाल्डाखुल्डीमा बनेको पोखरीले यात्रु एवं स्थानीयवासीले दुःख पाएको गोकर्णेश्वर नगरपालिकाका … पूरा पढ्नुहोस् »

लगानीकर्ताहरूले अर्थमन्त्री महतलाई बुझाए ६ बुँदे मागसहित ज्ञापनपत्र

काठमाडौं । सेयर बजारका लगानीकर्ताहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटेर ६ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन् । लगानीकर्ताहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट गरी पुँजी बजार सुधारका लागि विभिन्न मागहरु … पूरा पढ्नुहोस् »

मोहिनी एकादशीे पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल एकादशीमा दुःख र पापबाट मुक्तिका लागि व्रत गरी मनाइने पर्व यस वर्ष आज मनाइँदैछ । मोहिनी एकादशीका नामले चिनिने यो दिन व्रत गर्नाले मानिस … पूरा पढ्नुहोस् »

सारङ्गी संस्कृति लोप हुने चिन्ता

काठमाडौं । सारङ्गी संस्कृति र गायन हराउन थालेपछि गन्धर्व समुदायका ज्येष्ठ नागरिक चिन्तित हुन थालेका छन् । पश्चिमा संस्कृतिको प्रभावले नेपाली संस्कृति ओझेलमा पर्दै गएपछि यसको संरक्षण हुनुपर्ने उनीहरूको भनाइ … पूरा पढ्नुहोस् »

८ वर्षपछि तातोपानी नाकाबाट नेपाली सामान निर्यात

तातोपानी । सिन्धुपाल्चोकको तातोपानी नाका सोमबारदेखि दुई तर्फी रुपमा सञ्चालनमा आएको छ । आठ वर्षपछि तातोपानी नाका सञ्चालनमा आएको हो पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी स्वरुप सोमबारदेखि दुईतर्फी आयात निर्यात … पूरा पढ्नुहोस् »

सरकार र महावीर पुनबीच आज पनि वार्ता

काठमाडौं । सरकारका प्रतिनिधि र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच आज (सोमबार) पनि वार्ता हुँदैछ ।आइतबार भएको वार्ता मौखिक रुपमा सहमति नजिक पुगे पनि लिखित रुपमा सहमति हुन सकेको … पूरा पढ्नुहोस् »

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाल सुन तोलामा दुई सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार रुपैयाँ … पूरा पढ्नुहोस् »

अदालतको आदेश भन्दै अयोग्य लडाकुलाई दुई लाख दिने प्रचण्डको संकेत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जुनसुकै हालतमा पनि अयोग्य लडाकुलाई जनही दुई लाख दिने मनस्थितिमा पुगेका छन् । अर्थमन्त्री डा.प्रकाशशरण महतले अयोग्य लडाकुलाई पैसा दिनेबारे कुनै निर्णय नभएको र … पूरा पढ्नुहोस् »

ओलीलाई राजेन्द्र लिङ्देनको कटाक्ष, विदेशी एजेन्डाको भरिया बन्नु भन्दा मूर्ख र फटाहा नै ठीक

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले राजतन्त्र मान्ने जति फटाहा र मूर्ख भएको आरोप लगाएपछि अहिले उनको अभिव्यक्तिलाई लिएर चौतर्फी विरोध र आलोचना भइरहेको छ । खासगरी राप्रपा कार्यकर्ता र … पूरा पढ्नुहोस् »

वर्षाले खेल फेरी रोकियो,खेल हुन नसकेमा नेपाल एशिया कपमा छनौट हुने

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत अहिले नेपालले टस जितेर पहिला बलिङ गरिरहेको छ । यसैक्रममा अहिले खेल वर्षाले रोकिएको छ । बर्षाले खेल रोकिनु अघिसम्म युएईले २७.३ ओभर खेलेर … पूरा पढ्नुहोस् »