अदालतको आदेश भन्दै अयोग्य लडाकुलाई दुई लाख दिने प्रचण्डको संकेत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जुनसुकै हालतमा पनि अयोग्य लडाकुलाई जनही दुई लाख दिने मनस्थितिमा पुगेका छन् । अर्थमन्त्री डा.प्रकाशशरण महतले अयोग्य लडाकुलाई पैसा दिनेबारे कुनै निर्णय नभएको र … पूरा पढ्नुहोस् »

ओलीलाई राजेन्द्र लिङ्देनको कटाक्ष, विदेशी एजेन्डाको भरिया बन्नु भन्दा मूर्ख र फटाहा नै ठीक

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले राजतन्त्र मान्ने जति फटाहा र मूर्ख भएको आरोप लगाएपछि अहिले उनको अभिव्यक्तिलाई लिएर चौतर्फी विरोध र आलोचना भइरहेको छ । खासगरी राप्रपा कार्यकर्ता र … पूरा पढ्नुहोस् »

वर्षाले खेल फेरी रोकियो,खेल हुन नसकेमा नेपाल एशिया कपमा छनौट हुने

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत अहिले नेपालले टस जितेर पहिला बलिङ गरिरहेको छ । यसैक्रममा अहिले खेल वर्षाले रोकिएको छ । बर्षाले खेल रोकिनु अघिसम्म युएईले २७.३ ओभर खेलेर … पूरा पढ्नुहोस् »

अरुण आफ्नै धारमा फर्कियो

काठमाडौं । निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो आयोजनास्थल फ्याक्सिन्दामा सुक्खा पहिरो खसेपछि थुनिएको अरुण नदी आठ घण्टापछि आफ्नै धारमा फर्किएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र गोदारका अनुसार … पूरा पढ्नुहोस् »

वीर अस्पताल भवनको छत भत्किँदा ४ जना घाइते

काठमाडौं । काठमाडौंको वीर अस्पतालमा पुरानो भवनको छत भत्किँदा ४ जना घाइते भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालका अनुसार पुरानो भवनको छतबाट इँटा लगायतका वस्तु … पूरा पढ्नुहोस् »

चितवन पुगे प्रचण्ड, मौलाकालिका केवलकार उदघाटन गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गृहजिल्ला चितवन पुगेका छन् । नवलपुरको गैंडाकोमा रहेको मौलाकालिका मन्दिरमा निर्माण भएको केवलकार उदघाटन गर्न आइतबार प्रचण्ड चितवन पुगेका हुन् । उनी आज भरतपुर–१४ … पूरा पढ्नुहोस् »

निरा पाण्डे हत्या प्रकरण : भाँडा रोजिसकेपछि पैसा लिएर आउँछु भनेर बाहिरिएका थिए आरोपी

काठमाडौं । काठमाडौं कपनस्थित सरस्वतीनगरकी निरा पाण्डे आचार्यको हत्या आरोपमा पक्राउ परेका झापाका विनोद विश्वकर्मालाई सार्वजनिक गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर पाण्डेको हत्यामा … पूरा पढ्नुहोस् »

उत्पादन र रोजगारलक्षित नीति, कार्यक्रम र बजेट ल्याउँछौँ- प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषि उत्पादन र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको बताएका छन् । आइतबार दिउँसो सिंहदरबारमा किसान संगठनहरूका प्रतिनिधिहरूसँगको संयुक्त … पूरा पढ्नुहोस् »

अर्थतन्त्रमा सुस्तीको संकेत, फेडले कति बढाउला ब्याजदर ?

काठमाडौं । अमेरिकाको केन्द्रीय बैंकले बुधवार बस्ने नीतिगत बैठकमा ब्याजदर बढाउने अड्कलबाजी चुलिएको छ । बैंकले उक्त बैठकमा लगातारको १० औं (अनि सायद अन्तिममा ) ब्याजदर बढाउने अपेक्षा गरिएको छ । अहिले … पूरा पढ्नुहोस् »

रुससँग किनेर यूरोपमा तेल बेच्दै भारत

काठमाडौं । भारत साउदी अरबलाई उछिनेर यूरोपको लागि प्रशोधित तेल को सबैभन्दा ठूलो आपूर्तिकर्ता बनेको छ । एनालिटिक्स कम्पनी केप्लरले हालै सार्वजनिक गरेको प्रतिवेदनले यस्तो देखाएको हो ।  रुसले युक्रेनमा आक्रमण गरेपछि अमेरिकासमेत … पूरा पढ्नुहोस् »