डा. स्वर्णिम वाग्लेलाई रास्वपाले अर्थसमितिमा पठायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्थशास्त्रीसमेत रहेका सांसद डा. स्वर्णिम वाग्लेलाई अर्थ समितिमा पठाएको छ । उपनिर्वाचनमा तनहुँ -१ बाट निर्वाचित भएका डा. वाग्लेलाई रास्वपाले संसदको अर्थ समितिमा पठाएको … पूरा पढ्नुहोस् »

कला र संस्कृतिको विकासमा सरकार प्रतिबद्ध छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली कला, संस्कृति, गीत–सङ्गीतको विकासमा सरकार प्रतिबद्ध रहेको बताएका छन । मिडिया सोलुसन प्रालिले आज आयोजना गरेको ‘म्युजिक अवार्ड–२०७९’ वितरण समारोहमा उनले सरकारले … पूरा पढ्नुहोस् »

बौद्धिक पलायन रोक्न सांसदको माग

काठमाडौं । प्रतिनिधिसभामा सांसदहरुले मुलुकमा अवसरको कमी हुँदा बौद्धिक पलायन भइरहेको बताउँदै यसलाई रोक्नका लागि आवश्यक नीति ल्याउन सरकारको ध्यानाकर्षण .गराए । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद राजेन्द्रप्रसाद लिङ्देनले … पूरा पढ्नुहोस् »

नेपाल व्यवसाय शिखर सम्मेलन आयोजना हुने

काठमाडौं । यही वैशाख २४ गते ‘नेपाल व्यवसाय शिखर सम्मेलन, २०८०’ आयोजना हुने भएको छ । नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्स्टिच्युटले संयुक्तरुपमा … पूरा पढ्नुहोस् »

राष्ट्रपति उतै बस्दा प्रचण्डको भारत भ्रमण अनिश्चित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको तयारी थालेको दुई महिना बितिसक्यो । तर अहिलेसम्म भारतबाट औपचारिक निम्तो आएको छैन । एमाले सरकारबाट बाहिरिएलगत्तै प्रचण्डले भारत भ्रमणमा जाने अभिव्यक्ति … पूरा पढ्नुहोस् »

लक्ष्यअनुसार राजस्व सङ्कलन नहुनुले आर्थिक अवस्था कस्तो छ देखाउँछ: प्रदिप पौडेल

काठमाडौँ । सांसद प्रदीप पौडेलले चालु आर्थिक वर्षमा हालसम्म लक्ष्यको ५० प्रतिशत मात्रै राजस्व उठ्नु आर्थिक अवस्थाले अर्थतन्त्र कुन अवस्थामा छ भन्ने स्पष्ट पारेको बताएका छन् । कुल रु १४ … पूरा पढ्नुहोस् »

कार्यवाहक राष्ट्रपति समक्ष उपनिर्वाचनको प्रतिवेदन पेस

काठमाडौं । निर्वाचन आयोगले कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसमक्ष यही वैशाख १० मा सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन, २०८० को निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको छ । राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित … पूरा पढ्नुहोस् »

सुडानमा युद्धविराम अवधि लम्बियो तर सङ्घर्ष रोकिएन

खार्तुम । सुडानमा युद्धविरामको अवधि लम्बिएको भए पनि सङ्घर्ष रोकिएको छैन । सुडानी सशस्त्र बल (एसएएफ) र विपक्षी -यापिड सपोर्ट फोर्सेस (एसआरएफ) अर्को ७२ घण्टा युद्धविराम गर्न सहमति भए पनि … पूरा पढ्नुहोस् »

मकवानपुर जिल्ला अदालतद्वारा नौ महिनामा करिव १३ सय मुद्दा फैसला

काठमाडौं । मकवानपुर जिल्ला अदालतले चालु आर्थिक वर्षको नौ महिनामा एक हजार दुई सय ९७ मुद्दा फैसला गरेको छ । अदालतबाट देवानी मुद्दा (सम्पत्ति नातासँग सम्बन्धित), सम्बन्धबिच्छेद, चेक अनादर, अंश, … पूरा पढ्नुहोस् »

प्रचण्डसँग दुई विकल्प : कि रविले मागेको मन्त्रालय दिने वा सरकारको नेतृत्व गुमाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएसँगै वर्तमान सरकारको दिनगन्ती सुरु भएको छ । बजेट निर्माण गर्ने बेला सरकार टिक्ने हो कि नटिक्ने … पूरा पढ्नुहोस् »