काठमाडौंका विद्यालयमा राजनीतिक गतिविधि गर्न दिने प्रअ अब कारबाहीमा पर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालय हाताभित्र राजनीतिक गतिबिधी तथा कार्यक्रम आयोजना गर्न गर्न दिने प्रधानाध्यापक माथी कारबाही गर्नेृ जनाएको छ । महानगरपालिकाले आफु माताहातका सबै विद्यालयहरुलाई परिपत्र गर्दै त्यस्तो कार्यक्रम … पूरा पढ्नुहोस् »

वामदेव गौतम र नारायणकाजी श्रेष्ठको सांसद पद खारेज हुने सम्भावना कति ?

काठमाडौं । वामदेव गौतमको राष्ट्रिय सभा सदस्यको योग्यतामाथि प्रश्न उठाएर दायर भएको रिटमा सर्वोच्च्च अदालतले बहस नोट मागेको छ । सर्वोच्चको संवैधानिक इजलासमा बुधबार भएको सुनुवाइपछि बहस नोट झिकाउने आदेश … पूरा पढ्नुहोस् »

नेपाल प्रहरीका १३ डीआईजी पदस्थापन, को कहाँ ?

काठमाडौं । नेपाल प्रहरीका १३ डीआईजीको पदस्थापन गरिएको छ । वैशाख ६ गते बढुवा भएका डीआईजीलाई गृह मन्त्रालयले बुधबार पदस्थापन गरेको हो । तीन जना डीआईजीले प्रदेश प्रमुखको जिम्मा पाएका … पूरा पढ्नुहोस् »

बालेनले काठमाडौंमा कर्मचारी र हर्कबाट धरानका जनप्रतिनिधिमा आतंक सिर्जना

काठमाडौं । दुई स्वतन्त्र मेयरका कारण अहिले काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिकामा आतंक सिर्जना भएको छ । काठमाडौंका मेयर बालेन्द्र साहले कर्मचारी र धरानका मेयर हर्कराज राई साम्पाङले जनप्रतिनिधिमा आतंक … पूरा पढ्नुहोस् »

काठमाडौंका सबै ठाउँमा सिसिटिभी जडान गर्न गगन थापाको माग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौंका सबै ठाउँका सिसिटिभीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । काठमाडौंमा दिनदहाडै हत्या हुने क्रम बढ्दै गइरहेको उल्लेख गर्दै उनले शान्ति सुरक्षाको … पूरा पढ्नुहोस् »

काठमाडौँ जिल्ला प्रशासनः सेवाग्राही र कर्मचारी दुवैको दुःख

काठमाडौं । नेपालको राजधानीमा रहेको काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीहरूले सामान्य सुविधा नपाउँदा तथा अव्यवस्थित सेवा प्रणालीबाट निराश बन्ने गरेका छन् भने सेवाग्राहीको अत्यधिक चाप तथा कमजोर प्रविधिका कारण कर्मचारीले … पूरा पढ्नुहोस् »

सुडान सङ्कटः पाँच सय चौँतिस भारतीयको उद्धार

नयाँदिल्ली । भारतले सुडानको राजधानी खार्तुम र अन्य भागमा फसेका आफ्ना नागरिकको उद्धारलाई तीव्र गतिमा अघि बाढएको छ । बहत्तरघण्टे युद्धविरामको उपयोग गर्दै सैन्यविमान र युद्धपोत प्रयोग गरेर पाँच सय … पूरा पढ्नुहोस् »

अर्थतन्त्र कहालीलाग्दो अवस्थामा छैन, सत्ता र प्रतिपक्ष मिलेर सुधार्नु पर्छ : अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सत्तापक्ष र प्रतिपक्ष मिलेर अर्थतन्त्रमा देखिएका वर्तमान समस्या र चुनौती समाधान गर्न आवश्यक रहेको बताएका छन् । आज (बुधबार) राष्ट्रिय सभामा पेस भएको वर्तमान … पूरा पढ्नुहोस् »

मिटरब्याज पीडितमाथि भएको बल प्रयोगप्रति गृहमन्त्री श्रेष्ठले मागे माफी

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितमाथि भएको प्रहरी बलप्रति माफी मागेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले मिटरब्याज पीडितमाथि भएको प्रहरी बल प्रयोग गर्नु गल्ती भएको … पूरा पढ्नुहोस् »

संकटामाथि सातदोबाटोको शानदार जित

काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सातदोबाटो युथ क्लबले संकटा क्लबलाई ४-० गोल अन्तरले पराजित गरेको छ । बुधबार सम्पन्न खेलमा सातदोबाटोले संकटालाई ४-० गोल अन्तरले पराजित गरेको … पूरा पढ्नुहोस् »