राष्ट्रपति पौडेलको छातीबाट दोस्रोपटक निकालियो पानी, रोग के हो ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको हाल भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचार भइरहेको छ । शिक्षण अस्पतालमा तीनपटकसम्म भर्ना भएर उपचार गराएका पौडेललाई थप उपचारका लागि चिकित्सकहरूले विदेश लैजान सिफारिस … पूरा पढ्नुहोस् »

सुत्केरीको हेलिकप्टरबाट उद्धार

काठमाडौँ । दार्चुलामा एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । ब्यास गाउँपालिका–६ हुतिकी ३० वर्षीया भागरथी बडूको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी किरण … पूरा पढ्नुहोस् »

नेप्से सूचक फेरि १३ अंकले घट्यो

काठमाडौँ । अघिल्लो दिन १७ अंकमाथिले बढेर १९ सय अंकमा उक्लिएको नेप्से सूचकमा आज पुनः १३ अंकले घट्न पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १३.६८ अंकले … पूरा पढ्नुहोस् »

परराष्ट्रमन्त्री र जापानका राजदूतबीच भेट, साउदलाई विदेशमन्त्रीले दिए बधाइ

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि जापानका राजदूत किकुता यूताकाबीच भेट भएको छ। राजदूत यूताका परराष्ट्रमन्त्री साउदलाई भेट्न बुधबार परराष्ट्र मन्त्रालय पुगेका थिए। भेटका क्रममा नेपालका लागि जापानका … पूरा पढ्नुहोस् »

सजाय रोक्न माग गर्दै राहुल गान्धी उच्च अदालतमा

अहमदावाद । काङ्ग्रेस नेता राहुल गान्धी सुरत अदालतले गत महिना गरेको फैसलाविरुद्ध गुजरात उच्च अदालत पुगेका छन् । उक्त अदालतले मानहानी मुद्दामा उनलाई दोषी ठहर गर्र्दै तल्लो अदालतले गरेको दुई … पूरा पढ्नुहोस् »

बहराइनलाई हराउदै युएई सेमिफाइनलमा

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत समुह बि बाट युएई सेमिफाइनलमा पुगेको छ । बुधबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा बहराइनलाई ८ विकेटले पराजित गर्दै युएईले सेमिफाइनलको यात्रा सुनिश्चित गरेको … पूरा पढ्नुहोस् »

बागलुङका १३ कार्यालयले बिदामा पनि सेवा दिने

काठमाडौं । बागलुङका १३ कार्यालयले बिदामा पनि सेवा दिनेसहित १३ सरकारी कार्यालयले सार्वजनिक बिदाका दिन पनि सेवा दिने भएका छन् । शनिबारबाहेक विभिन्न चाडवाडको समयमा दिइने सार्वजनिक बिदाका दिन कार्यालयबाट … पूरा पढ्नुहोस् »

मेन्छियाम हाइड्रोपावरको शेयर बाँडफाँट

काठमाडौँ । एनआईसी एशिया क्यापिटल लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको मेन्छियाम हाइड्रोपावर लिमिटेडको शेयर बाँडफाँट गरेको छ  । कम्पनीले यही वैशाख ४ देखि ७ गतेसम्म सर्वधारणका लागि निष्काशन गरेका नौ … पूरा पढ्नुहोस् »

सिटिजन्स् बैंकका ग्राहकलाई क्याट क्याफेमा छुट

काठमाडौं । सिटिजन्स् बैंक र क्याट क्याफेबीच समझदारी विशेष छुट दिने सम्झौता भएको छ । बैंक र ललितपुरस्थित क्याट क्याफबीच बैंकका कार्डबाहक ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ … पूरा पढ्नुहोस् »

सदनको अधिवेशन अन्त्य गर्ने विषयमा प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदको अधिवेशन अन्त्य गर्ने विषयमा छलफल थालेका छन् । बुधबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग सदनको अधिवेशन … पूरा पढ्नुहोस् »