ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कारवाही गरेका सांसद ढाकाकुमार श्रेष्ठको स्थान आज रिक्त हुने भएको छ। सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठकमा आजै कारवाहीको सूचना दिन लागेको संसद … पूरा पढ्नुहोस् »

‘धुलो दूध र झोल दूध आयातका लागि पहल गरिने’

काठमाडौं । नेपाल डेरी एसोसिएसनले हाल दूध अभावका कारण भइरहेको समस्या समाधानका लागि धुलो दूध र झोल दूध आयातका लागि तत्काल पहल गर्ने विषयमा छलफल गरेको छ । सर्लाहीको हरिवनमा … पूरा पढ्नुहोस् »

५४ हजार मतसहित रवि लामिछाने विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । वैशाख १० गते खसेको ७८ हजार २७७ मा रविले ५४ … पूरा पढ्नुहोस् »

किसानलाई तरकारी बीउ वितरण

काठमाडौं । हुम्ला सदरमुकामसँग जोडिएको खार्पुनाथ गाउँपालिका–५ का सबै घरधुरीलाई उन्नत बीउ वितरण गरिएको छ । खार्पुनाथ–५ किसान व्यावसायिकरूपमा तरकारी खेती गर्न आकर्षित होउन् भन्ने हेतुले बीउ वितरण गरिएको हो … पूरा पढ्नुहोस् »

सुडान सङ्कटः युद्धरत पक्ष युद्धविरामका लागि सहमत

खार्तुम । सुडानमा युद्धरत पक्षबीच युद्धविरामको सहमति भएको छ । संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा सुडानी सशस्त्र बल (एसएएफ) र र्यापिड सपोर्ट फोर्सेस (आएसएफ) ७२ घण्टा युद्धविराम गर्न सहमत भएका हुन् … पूरा पढ्नुहोस् »

तनहुँ-१ बाट निर्वाचित वाग्लेको दमौलीमा निस्कियो विजयी र्‍याली

तनहुँ । तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्वर्णिम वाग्लेले प्रमाणपत्र ग्रहण गरेका छन् । मंगलबार बिहान एक कार्यक्रमका बीच मुख्य निर्वाचन कार्यालयले वाग्लेलाई विजयी भएको प्रमाणपत्र … पूरा पढ्नुहोस् »

सुनको मुल्य बढ्दा चाँदी स्थिर

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य मंगलबार बढेको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ। यसअघि सोमबार प्रतितोला २०० रुपैयाँ घटेको सुनको मूल्य मंगलबार प्रतितोला ४०० रुपैयाँ बढेको हो … पूरा पढ्नुहोस् »

कुवेतविरुद्ध ११३ रनमा अलआउट भयो सिंगापुर

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत सिंगापुरले कुवेतलाई ११४ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिंग गरेको सिंगापुरले ३१.४ ओभरमा अल आउट हुदै ११३ रन … पूरा पढ्नुहोस् »

नवप्रवर्तनलाई प्राथमिकता दिने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नवप्रवर्तनको क्षेत्रलाई उच्च प्राथमिकता दिएर सरकारले काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मंगलबार बिहान राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको टोलीलाई बालुवाटार … पूरा पढ्नुहोस् »

१५ दिनभित्र अनावश्यक तार हटाउन महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा अव्यस्थित तार १५ दिनभित्र हटाउन सम्बन्धित कार्यालय तथा संघ संस्थालाई निर्देशन दिएको छ । आज(मंगलबार) एक सूचना प्रकाशित गरी महानगरपालिकाले सुन्दरतामा कमी आएको, सार्वजनिक आवागमनमा … पूरा पढ्नुहोस् »