थप १०६ जनामा कोरोना संक्रमण, एकको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा नजसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा एक जनाले संक्रमणबाट ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार … पूरा पढ्नुहोस् »

बेलायतका उपप्रधानमन्त्री डोमिनिकले दिए राजीनामा

काठमाडौँ । बेलायतका उपप्रधानमन्त्री डोमिनिक राबले राजीनामा दिएका छन् । उनले ऋषि सुनक सरकारमा उपप्रधानमन्त्री तथा न्यायमन्त्रीको पद सम्हालिरहेका थिए । कर्मचारीले उनीमाथि ‘धम्की’को आरोप लगाएपछि छानबिन भइरहेको बेला उनले … पूरा पढ्नुहोस् »

पाँच हजार मिटर उचाइमा खानेपानीको सर्वेक्षण

काठमाडौं । हिमाली जिल्ला मनाङमा खानेपानीको मुहान सर्वेक्षण गरिएको छ । नासोँ गाउँपालिका ६ र ७ नम्बर वडाको तिल्चेअन्तर्गत मनास्लु पदमार्गका लार्के पास, लार्के फेदी, भिमथाङ क्षेत्रमा खानेपानीको व्यवस्थापन गर्ने … पूरा पढ्नुहोस् »

दक्षिण कोरियाको उत्पादक मूल्य बढ्यो

सियोल । दक्षिण कोरियाली आपूर्तिकर्ताहरूबीचको वस्तु तथा सेवाको मूल्य उच्च सेवा मूल्यका कारण लगातार तेस्रो महिना पनि बढेको छ । केन्द्रीय बैंकको तथ्याङ्कले शुक्रबार यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो । … पूरा पढ्नुहोस् »

राजविराजमा कैदीको मृत्यु

काठमाडौं । राजविराज कारगारका एक कैदीको आज मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको महादेवा गाउँपालिका–३ बथनाहाका ५४ वर्षीय मिथलेशकुमार यादव रहेका छन् । राजविराज कारागारमा मानव बेचबिखन ओसारपसार मुद्दामा … पूरा पढ्नुहोस् »

दुर्घटनामा शिक्षकको मृत्यु

काठमाडौं । स्कुटरलाई मिक्सरले ठक्कर दिँदा एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ का ६८ वर्षीय महेन्द्रप्रसाद पौडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका … पूरा पढ्नुहोस् »

राष्ट्र बैंकको कारबाहीमा ९ वाणिज्य बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । तीमध्ये ६ वटा बैंक कर्जा निक्षेप अनुपात नमिलाउँदा कारबाहीमा परेका हुन् । कुमारी बैंकमा गाभिएको क्रेडिट एन्ड … पूरा पढ्नुहोस् »

रातो मच्छिन्द्रनाथ र याक मिसाको प्रतिमूर्ति विवाद टुङ्गो लागेन

कीर्तिपुर । रातो मच्छिन्द्रनाथ र याक मिसाको प्रतिमूर्ति कीर्तिपुरमा स्थापनापछि उत्पन्न विवाद थप लम्बिने भएको छ । कीर्तिपुर नगरपालिकाले बिहीबार औपचारिकरुपमै कीर्तिपुरमा स्थापना गरिएका यी प्रतिमूर्ति हटाउन दिएको आदेशसम्बन्धी पत्र … पूरा पढ्नुहोस् »

कहिले खुल्छ काठमाडौँको आकाश ?

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँको आकाश पछिल्लो एक सातादेखि धुलोयुक्त बाक्लो तुवाँलोले ढाकेको छ । मौसममा आएको फेरबदलले काठमाडौँको अधिकतम तापक्रम वृद्धि भई ३३ डिग्री हाराहारी पुगेको छ । मौसम … पूरा पढ्नुहोस् »

सन्दीपले तोडे रसिद खानको रेकर्ड, ४२ खेलमा लिए १०० विकेट

काठमाडौं । सन्दीप लामिछानेले बिहीबार आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो एक विकेट पूरा गर्ने कीर्तिमान बनाएका छन् । एसीसी प्रिमियर कपमा शुक्रबार ओमानका अलि साफिकको विकेट लिएर उनले नयाँ … पूरा पढ्नुहोस् »