देशको अर्थतन्त्र ऋणात्मक परिस्थितिमा पुगे पनि कर्णाली करिडोर सरकारको प्राथमिकता : रक्षामन्त्री खड्का

सुर्खेत । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले देशको अर्थतन्त्र ऋणात्मक परिस्थितिमा पुगे पनि कर्णाली करिडोरको कामलाई अगाडि बढाइने बताएका छन् । सुर्खेत विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कर्णालीमा नेपाली … पूरा पढ्नुहोस् »

रुसले भन्यो-नेपाललाई रासायनिक मल र गहुँ उपलब्ध गराउन तयार छौं

काठमाडौँ । जीटूजीमार्फत नेपाललाई रासायनिक मल र गहुँ उपलब्ध गराउन रुसले तयार भएको छ । रुसका उपप्रधानमन्त्री दिमित्री चेर्निसेन्कोले रुसको औपचारिक भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको भेटमा नेपाललाई रासायनिक … पूरा पढ्नुहोस् »

कर्णालीमा कांग्रेसको प्रमुख सचेतकमा हिक्मत विष्ट नियुक्त

सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेशको प्रमुख सचेतकमा हिक्मत विष्ट नियुक्त भएका छन् । कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले विष्टलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन । नवनियुक्त विष्ट … पूरा पढ्नुहोस् »

टोरन्टो अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै २ अर्ब रुपैयाँको सुन चोरी

टोरन्टो । क्यानडाको टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलबाट २० मिलियन क्यानेडियन डलर (करिब २ अर्ब नेपाली रुपैयाँ) बराबरको सुन चोरी भएको छ । ओन्टारियो प्रान्तबाट निकालिएको सुन अन्यत्र लैजानका लागि टोरन्टो … पूरा पढ्नुहोस् »

घास काट्न गएकी महिलामाथी बाघको आक्रमण

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका–८ स्थित पचुईमा घास काट्न गएकी महिलामाथी बाघले आक्रमण गरेको छ ।शुक्रबार बिहान ११ बजेको समयमा बारीमा घास काट्न गएका स्थानीय गंगा चन्दमाथी बाघले आक्रमण गरेको … पूरा पढ्नुहोस् »

चालू आर्थिक वर्षको नौ महिनामा सात अर्बका विद्युतीय सवारी साधान भित्रिए

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा विद्युतीय सवारी साधानको आयात ६६ दशमलव ३९ प्रतिशतले बढेको छ । भन्सार विभागका अनुसार समीक्षा अवधिमा दुई हजार चार सय ५१ वटा विद्युतीय … पूरा पढ्नुहोस् »

नेपालको कीर्तिमानी ब्यार्टिग, ओमानविरुद्ध तीन सय ११ रनको लक्ष्य

काठमाडौं । एसिसी प्रिमियर लिगअन्तर्गत नेपालले ओमानविरुद्ध कीर्तिमानी रनको तीन सय ११ लक्ष्य प्रस्तुत गरेको छ । शुक्रबार त्रिवि खेल मैदानमा निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै नेपालले कीर्तिमानी सर्वाधिक … पूरा पढ्नुहोस् »

स्याङ्जाका ६२ वनमा डढेलो

काठमाडौं । सुक्खायाम लागेसँगै यहाँका वनहरुमा डढेलोको जोखिम बढ्दै गएको छ । दिनहुँजसो वनमा आगलागी भइरहेका छन् । जानीजानी वा दुर्घटनावश बुधबारसम्म स्याङ्जाका ६२ वनमा डढेलो लागेको तथ्याङ्क डिभिजन वन … पूरा पढ्नुहोस् »

सात वर्ष बितिसक्दा पनि पूर्णनिर्माण हुन सकेन गल्छी–त्रिशूली सडक

काठमाडौँ । निर्माण कार्य सुरु भएकोदेखि सात वर्ष बितिसक्दा पनि अहिलेसम्म गल्छी–त्रिशूली सडक पूर्णनिर्माण हुन सकेको छैन । कुल ९० प्रतिशत काम भइसकेको उक्त सडक अहिले कानुनी अड्चनका कारण रोकिएको … पूरा पढ्नुहोस् »

सिंहदरबारको फोहोर उठाउन माग गरिएको रिटमा आज निर्णय हुँदै

काठमाडौ। राष्ट्रपति कार्यालय शितल निवास र सिंहदरबारको फोहोर उठाउन माग गरिएको रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले सुनुवाइ गरिरहेको छ। बिहीबारदेखि उक्त निवेदनमा राउतको एकल इजलासले सुनुवाइ गरिरहेको हो। बिहीबार … पूरा पढ्नुहोस् »