कञ्चनपुरमा ‘रेबिज’ को जोखिम बढ्दै

काठमाडौं । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बस्तीका बासिन्दाले पालेका घरपालुवा जनावरमा रेबिजको सङ्क्रमण बढ्न थालेको छ । निकुञ्ज हुँदै आहाराको खोजीमा बस्ती छिर्ने स्याललगायतका जनवारले रेबिजको सङ्क्रमण सार्न थालेका … पूरा पढ्नुहोस् »

राष्ट्रपति बाइडेनले अर्को हप्ता पुनः चुनावी अभियान घोषणा गर्ने

वाशिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेन र उहाँको टोलीले अर्को साता पुनः चुनावी अभियान घोषणा गर्ने तयारी गरिरहेका छन् । राष्ट्रपतिका सहयोगीहरूले राष्ट्रपतिलाई आधिकारिक रूपमा आफ्नो अभियान शुरु गर्नको लागि … पूरा पढ्नुहोस् »

चैते धान खेती लोप हुने अवस्थामा

तनहुँ । तनहुँमा चैते धान खेती लोप हुने अवस्थामा पुगेको छ । दश वर्षअघि जिल्लामा छ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गर्ने गरिए पनि अहिले मुस्किलले एक हजार आठ … पूरा पढ्नुहोस् »

डुम्रे बेसीशहर सडकखण्ड आजदेखि दैनिक १२ घण्टा बन्द हुने

लमजुङ । लमजुङको सदरमुकाम बेसीशहर जोड्ने एक मात्र डुम्रे बेसीशहर सडक दैनिक १२ घण्टा बन्द हुने भएको छ । बेसीशहर नगरपालिका १ उदीपुर स्थित देउराली डाँडामा सडक निर्माण कार्य गर्नु … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता जारी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल भइरहेको छ । प्रधानन्यायाधीश नियुक्ति, संसदीय समिति गठन र टिआरसी विधेयक लगायतका मुद्दामा … पूरा पढ्नुहोस् »

अध्यक्ष भागेपछि सहकारी सञ्चालक नै पीडित !

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित एक सहकारीका अध्यक्षले अर्को सहकारीको समेत गरी रु १४ करोड रकम कुम्ल्याएर भागेपछि अन्य सञ्चालक न्यायका लागि विभिन्न निकाय धाउन थालेका छन् । दौपदा … पूरा पढ्नुहोस् »

प्रचारप्रसार निषेध अवधिको सूक्ष्म अनुगमन र निगरानी

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा बिहीबार राति १२ बजेदेखि लागू भएको प्रचारप्रसार गर्न निषेधको अवधिको सूक्ष्म अनुगमन र निगरानीका लागि विशेष व्यवस्था गरेको छ । निर्वाचन आचारसंहिता, २०७९ … पूरा पढ्नुहोस् »

प्रचण्ड चुनावी प्रचारमा हिँडेपछि रास्वपा सरकारमा आउने ढोका बन्द

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चुनावी प्रचारमा हिँडेपछि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सामेल हुने ढोका बन्द भएको छ । रास्वपा पनि अहिलेकै गठबन्धनमा छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिए … पूरा पढ्नुहोस् »

आजदेखि नयाँ मौसमी प्रणाली विकासको सङ्केत देखिएको मौसमविद्‍को भनाइ

काठमाडौं । बढिरहेको गर्मी र वायु प्रदुषणको कार‌ण जनजीवन प्रभावित भइरहेको बेला आजदेखि नयाँ मौसमी प्रणाली विकासको सङ्केत देखिएको छ । पछिल्लो एक सातादेखि अधिकतम तापक्रम बढेर तराईमा ४० डिग्री … पूरा पढ्नुहोस् »

गुल्मीमा आगो निभाउने क्रममा बालकको मृत्यु

गुल्मी । गुल्मीमा आगो निभाउने क्रममा आगलागीमा परी १ बालकको ज्यान गएको छ । आगलागीमा परी गम्भीर घाइते धुर्कोट गाउँपालिका–३ हाडहाडेका १३ वर्षीय दीपक मुखियाको शुक्रवार बिहान उपचारका क्रममा मिशन … पूरा पढ्नुहोस् »