स्याङ्जाका ६२ वनमा डढेलो

काठमाडौं । सुक्खायाम लागेसँगै यहाँका वनहरुमा डढेलोको जोखिम बढ्दै गएको छ । दिनहुँजसो वनमा आगलागी भइरहेका छन् । जानीजानी वा दुर्घटनावश बुधबारसम्म स्याङ्जाका ६२ वनमा डढेलो लागेको तथ्याङ्क डिभिजन वन … पूरा पढ्नुहोस् »

सात वर्ष बितिसक्दा पनि पूर्णनिर्माण हुन सकेन गल्छी–त्रिशूली सडक

काठमाडौँ । निर्माण कार्य सुरु भएकोदेखि सात वर्ष बितिसक्दा पनि अहिलेसम्म गल्छी–त्रिशूली सडक पूर्णनिर्माण हुन सकेको छैन । कुल ९० प्रतिशत काम भइसकेको उक्त सडक अहिले कानुनी अड्चनका कारण रोकिएको … पूरा पढ्नुहोस् »

सिंहदरबारको फोहोर उठाउन माग गरिएको रिटमा आज निर्णय हुँदै

काठमाडौ। राष्ट्रपति कार्यालय शितल निवास र सिंहदरबारको फोहोर उठाउन माग गरिएको रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले सुनुवाइ गरिरहेको छ। बिहीबारदेखि उक्त निवेदनमा राउतको एकल इजलासले सुनुवाइ गरिरहेको हो। बिहीबार … पूरा पढ्नुहोस् »

कञ्चनपुरमा ‘रेबिज’ को जोखिम बढ्दै

काठमाडौं । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बस्तीका बासिन्दाले पालेका घरपालुवा जनावरमा रेबिजको सङ्क्रमण बढ्न थालेको छ । निकुञ्ज हुँदै आहाराको खोजीमा बस्ती छिर्ने स्याललगायतका जनवारले रेबिजको सङ्क्रमण सार्न थालेका … पूरा पढ्नुहोस् »

राष्ट्रपति बाइडेनले अर्को हप्ता पुनः चुनावी अभियान घोषणा गर्ने

वाशिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेन र उहाँको टोलीले अर्को साता पुनः चुनावी अभियान घोषणा गर्ने तयारी गरिरहेका छन् । राष्ट्रपतिका सहयोगीहरूले राष्ट्रपतिलाई आधिकारिक रूपमा आफ्नो अभियान शुरु गर्नको लागि … पूरा पढ्नुहोस् »

चैते धान खेती लोप हुने अवस्थामा

तनहुँ । तनहुँमा चैते धान खेती लोप हुने अवस्थामा पुगेको छ । दश वर्षअघि जिल्लामा छ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गर्ने गरिए पनि अहिले मुस्किलले एक हजार आठ … पूरा पढ्नुहोस् »

डुम्रे बेसीशहर सडकखण्ड आजदेखि दैनिक १२ घण्टा बन्द हुने

लमजुङ । लमजुङको सदरमुकाम बेसीशहर जोड्ने एक मात्र डुम्रे बेसीशहर सडक दैनिक १२ घण्टा बन्द हुने भएको छ । बेसीशहर नगरपालिका १ उदीपुर स्थित देउराली डाँडामा सडक निर्माण कार्य गर्नु … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता जारी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल भइरहेको छ । प्रधानन्यायाधीश नियुक्ति, संसदीय समिति गठन र टिआरसी विधेयक लगायतका मुद्दामा … पूरा पढ्नुहोस् »

अध्यक्ष भागेपछि सहकारी सञ्चालक नै पीडित !

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित एक सहकारीका अध्यक्षले अर्को सहकारीको समेत गरी रु १४ करोड रकम कुम्ल्याएर भागेपछि अन्य सञ्चालक न्यायका लागि विभिन्न निकाय धाउन थालेका छन् । दौपदा … पूरा पढ्नुहोस् »

प्रचारप्रसार निषेध अवधिको सूक्ष्म अनुगमन र निगरानी

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा बिहीबार राति १२ बजेदेखि लागू भएको प्रचारप्रसार गर्न निषेधको अवधिको सूक्ष्म अनुगमन र निगरानीका लागि विशेष व्यवस्था गरेको छ । निर्वाचन आचारसंहिता, २०७९ … पूरा पढ्नुहोस् »