भीमफेदी कारागारमा एक कैदीको मृत्यु

हेटौंडा । मकवानपुरको भीमफेदी कारागारमा आज बिहान एक जना कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय समिर परियार रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक … पूरा पढ्नुहोस् »

खहरे खोला सुक्ने वाला छ- प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेप्रति लक्षित गर्दै खहरे खोला सुक्न लागेको टिप्पणी गरेका छन् । तनहुँ-१ मा गठबन्धनबाट उम्मेदवार बनेका गोविन्द भट्टराईलाई भोट … पूरा पढ्नुहोस् »

सुडानबाट आफ्ना नागरिक फर्काउँदै जापान

टोकियो । जापानले सुडानबाट आफ्ना नागरिक फर्काउने भएको छ । जापान सरकारले द्वन्द्वग्रस्त सुडानबाट आफ्ना नागरिकलाई फर्काउने तयारी थालिएको जानकारी आज दिएको हो । जापान सुडानबाट आफ्ना नागरिकलाई उद्धारको घोषणा … पूरा पढ्नुहोस् »

मातातीर्थ औँसी पर्वले बजार चहलपहल बढ्यो

काठमाडौं । आर्थिक क्षेत्रमा जताततै मन्दी बढेको समाचार आइरहेबीच अहिले महोत्तरीमा बजार चहलपहल ह्वात्तै बढेको छ । दिउँसभरि टन्टलापुर घामले दैनिक जीवनका कतिपय काम थाती राखेका सर्वसाधारण पनि किनमेलको कामले … पूरा पढ्नुहोस् »

पर्वतमा आगलागीका घटना बढ्दो

पर्वत । पर्वतमा यस वर्ष आगलागीका घटना बढ्दै गएको छ । विगत वर्षको तुलनामा बढी गर्मी र खडेरी परेका कारण आगलागीका घटना मौलाउँदै गएको हो । यस वर्षको गर्मीयाम सुरु … पूरा पढ्नुहोस् »

सभापति देउवाको फोनले कर्णाली मन्त्रिपरिषद विस्तार राेकियाे

सुर्खेत । सिनियार नेतालाई सिफारिस नगरी रोलक्रम मिचेको भन्दै कर्णाली प्रदेशमा कांग्रेसभित्र रडाको मच्चिएपछि कर्णालीमा मन्त्रिपरिषद विस्तार रोकिएको छ । बुधबार ३ बजे हुने भनिएको शपथ अन्तिममा आएर रोकिएको हो … पूरा पढ्नुहोस् »

एपीएफसँग हार्यो मछिन्द्र

काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सशस्त्र प्रहरीको एपीएफ क्लबले मछिन्द्र क्लबलाई पराजित गरेको छ । बुधबार दशरथ रंगशालामा सम्पन्न खेलमा एपीएफले मछिन्द्र क्लबलाई १-० गोल अन्तरले पराजित … पूरा पढ्नुहोस् »

बन्दीपुरमा चिनियाँ पर्यटक

काठमाडौं । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा चिनियाँ पर्यटक भित्रिएका छन् । कोभिड–१९ को सङ्क्रमण सुरु भएपछि विसं २०७६ चैतबाट चिनियाँ पर्यटकको आगमन बन्द भएको बन्दीपुरमा तीन वर्षपछि पहिलो पटक चिनियाँ … पूरा पढ्नुहोस् »

‘जासुसी उपग्रह प्रक्षेपणका निम्ति तयार छ’

सोल । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफ्नो देशले पहिलो पटक सैन्य जासुस उपग्रह बनाएको दाबी गर्दै अज्ञात मितिमा त्यसलाई परीक्षण गरिने बताएका छन् । राज्य नियन्त्रित सञ्चारमाध्यमका … पूरा पढ्नुहोस् »

कतारलाई हराउदै ओमानको विजयी शुरुवात

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत ओमान विजयी शुरुवात गरेको छ । मुलपानी क्रिकेट मैदानमा बुधबार सम्पन्न खेलमा ओमानले कतारलाई ४० रनले पराजित गर्दै विजयी शुरुवात गरेको हो । ओमानले … पूरा पढ्नुहोस् »