नकारात्मक हल्लाको पछि नलाऔं, सहकारी बचाउनेतर्फ लागौं

पछिल्लो समयमा सहकारीमा समस्या आउनको मुख्य कारण सहकारीहरु सुशासनमा बस्न नसक्नु हो । सहकारीले आफ्ना सुचकाङ्कहरुमा ध्यान दिन नसक्नु पनि समस्याको कारण बनिरहेको अवस्था छ । सहकारीले अनुशासन र आफ्ना … पूरा पढ्नुहोस् »

जुन तस्बिर चर्चामा रह्यो…

काठमाडौं । राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेलको तस्बिर भाइरल भएको छ । राष्ट्रपतिका लागि आठ दलीय गठबन्धनका साझा उम्मेदवार रहेका पौडेलको कपडा सिउने … पूरा पढ्नुहोस् »

श्रमिक महिलालाई छुँदैन महिला दिवसले

बाँके । बाँके बैजनाथ गाउँपालिका–८ टिटिहिरियाका वुधी थारू प्रत्येक दिन कामको खोजीमा बिहानै नेपालगञ्जको रामवाग र आसपासको क्षेत्रमा पुग्छिन् । नेपालगञ्जको श्रमिक बजारमा उभिएर ज्यालादारी काम खोज्नु वुधीको दैनिकी हो … पूरा पढ्नुहोस् »

संसद विघटन गर्नु संसारभरको अभ्यास हो : अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकार अप्ठ्यारोमा पर्दा संसद विघटन गर्ने संसारभरको अभ्यास भएको जिकिर गरेका छन् । तत्कालीन प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनप्रति घुमाउरो शैलीमा बचाउ … पूरा पढ्नुहोस् »

आफैले हटाएका कर्मचारीसँग मस्कले किन मागे माफी ?

काठमाडौँ । विश्वकै धनि व्यक्ति एलन मस्कले ट्वीटर किनेदेखि नै हरेक दिन नयाँ विवादमा आइरहेका छन् । कहिले कमर्चारीलाई हटाएर वा कहिले ट्वीटरको नयाँ नियमका कारण मस्क टेक उद्योगमा हरेक … पूरा पढ्नुहोस् »

राष्ट्रपतिको जिम्मेवारी कुशलतापूर्वक निभाएको भन्दै प्रशंसा

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले महिला आन्दोलनबाट हुर्किएर गएको व्यक्तिले देशलाई सात वर्षसम्म राष्ट्रप्रमुखको नेतृत्व दिनु गर्वको विषय भएको बताएका छन् । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा अखिल नेपाल महिला … पूरा पढ्नुहोस् »

बिहीबार हुने राष्ट्रपति निर्वाचनको सम्पूर्ण तयारी पूरा

काठमाडौँ । मुलुकको नयाँ राष्ट्रपति चयनका लागि बिहीबार हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको छ । बानेश्वरस्थित संसद्भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीय सम्पूर्ण तयारी … पूरा पढ्नुहोस् »

ढुङ्गा महँगो भएपछि घर निर्माणमा समस्या

कञ्चनपुर । ढुङ्गगा महँगो भएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का स्थानीय बासिन्दाले घर निर्माण गर्न पाएका छैनन् । ढुङ्गाको राजश्व निकै चर्को भएपछि घर निर्माणको कार्य स्थानीय बासिन्दाले थाँति राखेका हुन … पूरा पढ्नुहोस् »

राप्रपालाई राष्ट्रपतिको निर्वाचनमा खुल्न आज आचारसंहिताले रोक्ने

काठमाडौं । संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुमध्ये अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेमकिपा, हाम्रो नेपाली पार्टी र संघीय समाजवादी पार्टीले राष्ट्रपतिमा कसलाई भोट हाल्ने भन्ने निर्णय गरिसकेका … पूरा पढ्नुहोस् »

लोमान्थाङमा हिमपात, तल्लो मुस्ताङमा वर्षा

म्याग्दी । उपल्लो मुस्ताङको लोमान्थाङमा आज बिहानदेखि हिमपात भएको छ । मुस्ताङमा यो वर्ष पहिलो पटक हिउँ परेको हो । जिल्ला सदरमुकाम जोमसोमलगायत तल्लो मुस्ताङमा भने वर्षा भएको छ । … पूरा पढ्नुहोस् »