प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज (मंगलबार) बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘राष्ट्रिय सूचना आयोगको … पूरा पढ्नुहोस् »

तातोपानी नाका पूर्ण रूपमा सञ्चालन हुने

सिन्धुपाल्चोक । तातोपानी नाका पूर्ण रूपमा सञ्चालनका लागि नेपाल–चीनका प्रतिनिधिहरुविच अन्तर सिमाना सुरक्षा बैठक सोमबार सम्पन्न भएको छ । तातोपानी नाका पूर्ण रूपमा सञ्चालनका विषयमा बैठक केन्द्रित रहेको प्रमुख जिल्ला … पूरा पढ्नुहोस् »

देशैभर तुवाँलो, रोकिएन आगलागी

काठमाडौँ । काठमाडौं विश्वकै बढी प्रदूषण हुने सहरमा पहिलो नम्बरमा परेको छ । एयर भिजुअल सूचक आइक्यु एयरले हावाको प्रदूषण मापन गर्दा संसारकै प्रदुषित सहरको सूचीमा काठमाडौँलाई एक नम्बरमा राखेको … पूरा पढ्नुहोस् »

अवसरवादीबाट सचेत रहनुपर्छ : नेता कोइराला

तनहुँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अवसरवादी चरित्रका कारण पार्टी कमजोर हुने भएकाले सचेत रहनुपर्ने बताएका छन् । तनहुँको भानु नगरपािलका–२ नारेश्वरटारमा आज आयोजित तरुण युवाको भेलालाई सम्बोधन … पूरा पढ्नुहोस् »

आन्तरिक उडानका लागि तीन वटा जहाज किन्दै नेपाल एयरलाइन्स

काठमाडौं । आन्तरिक उडानमा प्रयोग गर्ने उद्देश्यसहित नेपाल एयरलाइन्सले तीन वटा जहाज किन्ने भएको छ । सो प्रयोजनका लागि निगम सञ्चालक समितिले वरिष्ठ क्याप्टेन सुधिर शमसेर राईको संयोजकत्वमा उपसमिति गठन … पूरा पढ्नुहोस् »

ए डिभिजन लिगमा फ्रेन्ड्सले हिमालयन शेर्पालाई ६–० ले हरायाे

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले हिमालयन शेर्पा क्लबलाई फराकिलो अन्तरले हराएको छ । एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा फ्रेन्ड्सले हिमालयन शेर्पालाई ६–० गोलले हरायो … पूरा पढ्नुहोस् »

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा छलफल गर्न गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौँ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा छलफल गर्न सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा प्रधानमन्त्रीसहित कांग्रेस सभापति शेरबहादु देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाललगायतका नेता सहभागी … पूरा पढ्नुहोस् »

वैशाख ७ गतेको सूर्यग्रहण नेपालबाट देखिँदैन – पञ्चाङ्ग निर्णायक विकास समिति

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यही वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ । वैशाख कृष्ण औँसीका दिन वैशाख ७ गते लाग्ने … पूरा पढ्नुहोस् »

राप्रपाले गर्‍याे १० संसदीय समितिहरुमा आफ्ना सांसदहरूको सिफारिस

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले १० वटा संसदीय समितिहरुमा समावेश गर्न पार्टीका सांसदहरुको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद २१ को दफा १७२ र ७३ अनुसार … पूरा पढ्नुहोस् »

प्रहरीको बदनाम गराएको अभियोगमा एक पक्राउ

काठमाडौं । रुपन्देही प्रहरीले समाचारका झुटो विवरण दिई विभिन्न सञ्चारमाध्यममार्फत नेपाल प्रहरीको बदनाम गराउन खोज्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज जारी गरेको विज्ञप्पिअनुसार सिद्धार्थनगर नगरपालिका–१२ … पूरा पढ्नुहोस् »