सुडानमा भिडन्त जारी, एक सयभन्दा बढीको मृत्यु

खार्तुम । सुडानको राजधानी खार्तूममा सेना र अर्धसैनिक बलबीच सोमबार तेस्रो दिन पनि झडप हुँदा मृत्यु हुनेको संख्या १०० पुगेको छ । सन् २०२१ मा भएको ‘कू’ मा सत्ता कब्जा … पूरा पढ्नुहोस् »

रत्नपार्कमा मिटरब्याजीमाथि प्रहरी दमन, दर्जनौंको फुट्यो टाउको

काठमाडौं । आफ्ना माग र गुनासो सुनाउन तराई मधेसका जिल्लाबाट काठमाडौं आई शान्तिपूर्ण धर्नामा बसेका मिटरब्याजीपीडितमाथि प्रहरीले बर्बर दमन गरेको छ । सोमबार रत्नपार्कको शान्तिबाटिकामा धर्नामा बसेका पीडितहरूमाथि प्रहरीले लाठीचार्ज … पूरा पढ्नुहोस् »

परराट्रमन्त्री साउदलाई भेटेर एनआरएनएले राख्यो आठबुँदे माग

काठमाडौं । गैरआवासीय नेपाली संघले परराष्ट्रमन्त्री एनपी साउदलाई भेटेर नागरिकता, एनआरएनए नियमावली परिमार्जन, नेपालमा लगानीका वातावरणलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ । संघका कार्यकारी अध्यक्ष डा । बद्री केसी र … पूरा पढ्नुहोस् »

करेन्ट लागेर घाइते शिक्षकको मृत्यु

काठमाडौं । तनहुँको घिरिङ गाउँपालिका–२ कोलडाँडास्थित भित्री सडकखण्डमा गुडिरहेको मोटरसाइकलमा करेन्ट लाग्दा घाइते भएका शिक्षकको आज मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङको तल्लाकोट गाउँपालिका–२ बस्ने २७ वर्षीय जीवन रोकाया … पूरा पढ्नुहोस् »

वैशाखभर भर्ना अभियान सञ्चालन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिकसत्र २०८० का लागि यही वैशाखभित्र विद्यालय तहको भर्ना सम्पन्न गर्ने गरी अभियान सञ्चालन गर्न स्थानीय तह, र विद्यालयहरूलाई आह्वान गरेको छ । … पूरा पढ्नुहोस् »

संवैधानिक परिषद बैठक चाँडै बोलाएर प्रधानन्यायाधीश सिफारिस गर्ने बालकोट बैठकको निर्णय

काठमाडौं । तीन दलका शीर्ष नेताहरूको बैठकमा संवैधानिक परिषद बैठक चाँडै बोलाएर प्रधानन्यायाधीश सिफारिस गर्ने सहमति भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकमा प्रधानन्याधीश सिफारिस … पूरा पढ्नुहोस् »

सत्य निरुपणसम्बन्धी विधेयकमा मुख्य पीडितलाई सम्बोधन गरिएन : अध्यक्ष लिङ्देन

ताप्लेजुङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक पीडितको पक्षमा नरहेको आरोप लगाएका छन् । आज ताप्लेजुङ सदरमुकाम … पूरा पढ्नुहोस् »

कर्णाली मन्त्रिपरिषद् गठन: काँग्रेस–माओवादीबीच जुट्यो सहमति

सुर्खेत । कर्णाली प्रदेश सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच सहमति जुटेको छ । कांग्रेस र नेकपा माओवादी केन्द्रका तर्फबाट आइतबार बसेको बैठकबाट सहमति जुटेको हो । … पूरा पढ्नुहोस् »

सुत्करीले पाएनन् प्रोत्साहन भत्ता

काठमाडौं । हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकाका १६५ सुत्केरीले प्रोत्साहन भत्ता नपाएको गुनासो गरेका छन् । आर्थिक वर्ष २०७८/७९ मा प्रोत्साहनवापत पाउने भत्ता नपाएको उनीहरुको भनाइ छ । गाउँपालिकाले … पूरा पढ्नुहोस् »

रविलाई भोट नहाल्ने भनेकै विषयमा मानसिक तनाव खेप्दै प्रतीक्षा

काठमाडौँ । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता र समर्थक तालिवानी जस्ता देखिएका छन् । आफ्नो नेताविरुद्ध बोलेकै आधारमा उनीहरू आक्रामक भएर अश्लील गालीगलौज र धाकधम्कीमा उत्रिएका छन् । अहिले … पूरा पढ्नुहोस् »