सुडानमा सेना र अर्धसैनिक बलबीच भिडन्त, २५ जनाको मृत्यु

एजेन्सी । सुडानमा सरकारी सेना र अर्धसैनिक बलबीच लडाइँ हुँदा २५ जनाको मृत्यु भएको छ । राजधानी खार्तुमलाई कब्जामा लिने उदेश्यले अर्धसैनिक बल (आरएएफ) र सेनाबीच हिजो शनिबारदेखि हमला सुरु … पूरा पढ्नुहोस् »

गरिबको नाममा सधैं ‘तर’ मार्ने स्वर्णिम वाग्लेलाई नौ प्रश्न

१. तपाईसँग अमेरिकन ग्रिन कार्ड छ कि छैन ? छैन भने कहिले त्याग्नु भयो ? २. तपाईले आफ्नी श्रीमती र छोरालाई नेपाली नागरिकता किन नदिलाउनु भएको ? ३. बलियो नेपाल … पूरा पढ्नुहोस् »

भारतमा पत्रकार बनेर आएका आक्रमणकारीले गरे पूर्व सांसद र उनका भाइको गोली हानी हत्या

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा पूर्व सांसद अतिक अहमद र उनका भाइ असरफको गोली हानी हत्या गरिएको छ । प्रहरीले ती आक्रमणकारीलाई पक्राउ गरेको छ । उत्तर प्रदेश प्रहरीले … पूरा पढ्नुहोस् »

ढाकाकुमारको सांसद पद रहने नरहने अध्ययन गर्दै संसद् सचिवालय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई गरेको कारबाहीबारे संघीय संसद् सचिवालयले अध्ययन गर्ने भएको छ। पार्टीले चैत ३० गते सांसदबाट निष्कासित गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही … पूरा पढ्नुहोस् »

चितवन-२ : कांग्रेस लयमा, एमाले आक्रामक, रवि रक्षात्मक

काठमाडौं ।यहि बैशाख १० गते चितवन क्षेत्र २ मा उप निर्वाचन हुँदैछ। २०८९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ४९,२६४ मत प्राप्त गरी यो क्षेत्रमा … पूरा पढ्नुहोस् »

यस्तो रहनेछ आजको मौसम

काठमाडौं। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आइतबार तीन वटा प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार आइतबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही … पूरा पढ्नुहोस् »

पाँच तारा साकोसको १५औं वार्षिकोत्सव, मञ्जुकुमारी थिङ पाँच तारा राष्ट्रिय व्यक्तित्व सम्मानबाट सम्मानित

पाँच तारा बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिकोत्सव सम्पन्न भएको छ । कार्यक्रममा अधिकांश वक्ताहरुले सहकारीले मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा उल्लेख्य योगदान पु¥याएको भएपनि सिंहदरबारमा बस्नेहरुले सहकारीको योगदानलाई मुल्यांकन … पूरा पढ्नुहोस् »

बृहस्पतिको चन्द्रमाको लागि अन्तरिक्ष अभियान सुरु

पेरिस । युरोपेली अन्तरिक्ष एजेन्सीले शुक्रबार बृहस्पतिको चन्द्रमामा आफ्नो मिसन सफलतापूर्वक प्रक्षेपण गरेको छ । मौसमको खराबीका कारण बिहीबार प्रक्षेपण स्थगित गरिएको थियो । एरियन ५ रकेट स्थानीय समय अनुसार … पूरा पढ्नुहोस् »

क्याबात बालेन ! स्थानीय सरकार सिंहदरबारको अर्दली हैन भनेर बुझाउनै पर्छ

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले “अब काठमाडौं महानगरपालिकाले  सिंहदरबारको फोहर उठाउँदैन ” भन्ने भनाइको समाचार अहिले पत्रिका र अनलाइनमा छरिएको छ। बालेनको यो भनाई प्रजातान्त्रिक छ। जनबोलीमा  आकर्षक … पूरा पढ्नुहोस् »

एमसीएको खाता परामर्शदाताबाट चलाइनु गठन आदेश विपरीत : महालेखा

काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालको बैंक खाता परामर्शदाताबाट चलाइनु गठन आदेश विपरीत रहेको महालेखा परीक्षकको ६०औँ प्रतिवेदनले औल्याएको छ । बिहीबार सार्वजनिक भएको महालेखा परीक्षकको प्रतिवेदनले मिलेनियम च्यालेन्ज … पूरा पढ्नुहोस् »