मौलाकाली केबलकार सञ्चालनमा, पाँच मिनटमै मन्दिर पुग्न सकिने

काठमाडौं । नयाँ वर्ष २०८० को सुरुआतसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा ‘मौलाकाली केबलकार’ सञ्चालनमा आएको छ । गैँडाकोटमा रहेको ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिर जाने यात्रुलाई लक्षित गरी निर्माण गरिएको केबलकार … पूरा पढ्नुहोस् »

राष्ट्रपतिद्वारा सात सय २८ मानपदवी प्रदान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको गौरव बढाउन अतुलनीय योगदान गर्ने पूर्वप्रधानमन्त्री स्व सुशील कोइरालासहित समाजका विभिन्न क्षेत्रका सात सय २८ व्यक्तित्वलाई विभिन्न मानपदवी प्रदान गरेका छन । राष्ट्रपति कार्यालय … पूरा पढ्नुहोस् »

‘विद्यार्थीलाई सरकारी विद्यालयमा पढाऔँ’

काठमाडौं । बागलुङ नगरपालिकाका सरोकारवालाले ‘विद्यार्थीलाई सरकारी विद्यालयमा पढाऔँ’ अभियान थालेका छन् । उनीहरुले आगामी शैक्षिक सत्रदेखि आफ्ना बालबालिका सामुदायिक विद्यालयमा पढाउने घोषणा गरेका हुन् । बिहीबार बागलुङ नगरपालिका–९ तित्याङमा … पूरा पढ्नुहोस् »

वैशाख ९ गते एकीकृत समाजवादीले कम्युनिष्ट पार्टी स्थापना दिवस मनाउदैँ

काठमाडौं । नेकपा एकीकृत समाजवादीले कम्युनिष्ट पार्टी स्थापना दिवस मनाउने भएको छ । एकिकृत समाजवादी पाटीले यही वैशाख ९ गते देशभर विभिन्न कार्यक्रम गरेर कम्युनिष्ट पार्टी स्थापना दिवस मनाउने भएको … पूरा पढ्नुहोस् »

यस्तो छ यस वर्षको ग्रहयोग

काठमाडौं । आजदेखि नववर्ष २०८० सुरुआत भएको छ । यो वर्ष ज्योतिष शास्त्रअनुसार कस्तो हुन्छ भनी यसका विज्ञसँग गरिएको प्रश्नका आधारमा तयार पारिएको सामग्री यहाँ प्रस्तुत गरिएको छ । नववर्ष … पूरा पढ्नुहोस् »

सांसद भण्डारीद्वारा नयाँ वर्षमा भिडियो सन्देश

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले नयाँ वर्षको अवसरमा भिडियोमार्फत शुभकामना सन्देश व्यक्त गरेका छन् । ‘स्वदेश तथा विदेशमा बस्ने बस्ने नेपालीहरु २०८० को उपलक्ष्यमा नयाँ वर्ष मनाइरहेका छौं … पूरा पढ्नुहोस् »

जनकपुर–जयनगर रेल सेवाको कार्यतालिका परिवर्तन

काठमाडौं । जनकपुर जयनगर रेल सेवाको तालिका परिवर्तन भएको छ । दैनिक दुईपटक चल्दै आएको जनकपुर–जयनगर रेल सेवा आजदेखि चारपटक चल्न थालेको छ । नयाँ वर्ष २०८० सँगै नेपाल रेल्वे … पूरा पढ्नुहोस् »

नयाँ वर्षको अवसर पारेर राष्ट्रपति पौडेलद्वारा विभूषण प्रदान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई विभूषण प्रदान गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहमार्फत नयाँ वर्षको अवसर पारेर विभिन्न क्षेत्रका व्यक्तिहरुलाई विभूषण पैदा … पूरा पढ्नुहोस् »

युवालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गर्न लाग्नुपर्छ : नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले यस वर्ष बेरोजगार युवालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गर्न लाग्नुपर्ने बताएका छन् । नयाँ वर्ष २०८० को शुभकामना सन्देश दिँदै नेता कोइरालाले … पूरा पढ्नुहोस् »

बालेन शाहद्वारा नयाँ वर्षको शुभकामना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नयाँ २०८० को शुभकामना व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल आफ्नो फेसबुक पेज र्माफत शुभकामना व्यक्त गरेका हुन् । उनि गत … पूरा पढ्नुहोस् »