पुँजीगत खर्च बढाउन विशेष मेहनत गरौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा देखापरेको आर्थिक चुनौतीलाई सम्बोधन गर्ने गरी काम गर्न र पुँजीगत खर्च बढाउन विशेष मेहेनत गर्न निर्देशित गरेका छन् । बिहीबार दिउँसो प्रधानमन्त्री तथा … पूरा पढ्नुहोस् »

बोल्दा मर्यादित भाषा प्रयोग गर्न सांसदलाई सभामुखको रुलिङ

काठमाडौं । सभामुख देवराज घिमिरेले मर्यादित भाषा प्रयोग गरेर आफ्नो धारणा राख्न सांसदहरुलाई रुलिङ गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसद रघुजी पन्तले सरकारको सय दिनको उपलब्धिबारे गरेको … पूरा पढ्नुहोस् »

शान्तिबाटिकामा आएर वार्ता गर्न गृहमन्त्री श्रेष्ठलाई मिटरव्याज पिडितको आग्रह

काठमाडौं । आन्दोलनरत मिटरब्याज पीडितहरुले शान्तिबाटिकामा पिडितसंग वार्ता गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आग्रह गरेका छन् । गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेत मिटरब्याज पीडितसँग छलफलका लागि पुगेर समस्या समाधानका … पूरा पढ्नुहोस् »

ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति हितराज पाण्डेको नियमापत्ति

काठमाडौं । प्रतिनिधिसभामा बिहीबारबाट आकस्मिक समय लागु गरिएको छ । यो समयमा सांसदहरुले जरुरी घटनाका विषयमा तीन मिनेटभित्र आफ्नो धारणा राख्नुपर्ने हुन्छ । आकस्मिक समय लिएर बोलेका राप्रपाका प्रमुख सचेतक … पूरा पढ्नुहोस् »

अमेरिकी डलरको भाउ घट्दा युरो पनि घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  बिहीबार अमेरिकी डलरको भाउ घटेको छ । यसअघि बुधबार स्थिर रहेको डलर आज ५३ पैसाले घटेको … पूरा पढ्नुहोस् »

एसईई दिएका विद्यार्थीका लागि टेलिकमको निःशुल्क सिम सेवा

काठमाडौं । नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका लागि एसईई २०७९ अफर ल्याएको छ । नेपाल टेलिकम कम्पनीले एसईई परीक्षा दिएका विद्यार्थीहरुलाई निःशुल्क सिम उपलब्ध गराउनुका साथै ६ महिनाका लागि रिर्चाज बोन्स … पूरा पढ्नुहोस् »

सांसदलाई आकस्मिक समयमा तीन मिनेट प्रदान

काठमाडौं । प्रतिनिधिसभामा आकस्मिक समयको व्यवस्था गरिएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले आकस्मिक समयमा तीन मिनेटको समय सदस्यहरुलाई उपलब्ध गराइएको जानकारी दिए । अघिल्लो बैठकबाट चालु … पूरा पढ्नुहोस् »

मानेभञ्ज्याङ बस्तीको खानेपानी समस्या हट्यो

काठमाडौं । भोजपुरको रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्ज्याङका स्थानीयको खानेपानीे समस्या अब समाधान हुनेभएको छ । तीन हजार दुई सय मिटर तलको पिखुवा खोलाको पानी लिफ्टिङ गरी मानेभञ्ज्याङमा पुर्‍याइएसँगै लामो समयदेखिको … पूरा पढ्नुहोस् »

अमेरिकामा आँधी : पाँच जनाको मृत्यु, पाँच घाइते

काठमाडौं । विगत दुई सातादेखि शृङ्खलाबद्ध आँधीका कारण आक्रान्त भएका अमेरिकाका विभिन्न राज्यको जनजीवन सामान्य बन्न नपाउँदै मिसौरी राज्य फेरि आँधीको चपेटामा परेको छ । आज बिहानै आएको आँधीमा परी … पूरा पढ्नुहोस् »

शाहरुखसँग ८० वर्षसम्म रोमान्स गर्न चाहन्छिन् रानी

मुम्बई । बलिउड अभिनेत्री रानी मुखर्जी हालका दिनमा आफ्नो रिलिज फिल्म ‘मिसेज चटर्जी वर्सेज नर्वे’को सफलताको उत्सव मनाइरहेकी छन् । आशिमा छिब्बरको निर्देशन रहेको फिल्मले बक्सअफिसमा राम्रो प्रदर्शन गरिरहेको छ … पूरा पढ्नुहोस् »