ओलीले शीतल निवास नजाने कसम नै खाएका हुन् ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार शीतल निवासमा संघीय सांसद र प्रदेश सांसदहरूको सम्मानमा चियापानको आयोजना गरेका थिए । चियापानमा प्रायः सबै दलका नेता र सांसद उपस्थित भए । तर … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेस सत्ता पक्षमा बस्ला कि प्रतिपक्षमा ?

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। संघीय संसद् सचिवालयले आजको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सम्भावित कार्यसूचीमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र, प्रतिनिधिसभाको रिक्त … पूरा पढ्नुहोस् »

थकाली सेवा समाजको १६ औं वार्षिक साधारण सभा तथा नवनिर्मित भवनको समुद्घाटन सप्पन्न

काठमाडौ । मुस्ताङ जिल्लाको तीन गाउँले थकाली सेवा समाज काठमाडौंले मिति २०७९ फाल्गुन २७ मा नागार्जुन नगरपालिका वडा नम्बर ३ गैरी टोलस्थित हल्चोकमा नवनिर्मित भवनको समुद्घाटन (धिम्भ्रोवा) तथा १६ औं … पूरा पढ्नुहोस् »

डेभलपमेन्ट बैंकर्स एशोसिएसनको अध्यक्षमा सीईओ श्रेष्ठ

काठमाडौं । विकास बैंकका सीईओहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल डीबानको अध्यक्षमा सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ सुयोग श्रेष्ठ चयन भएका छन् । एशोसियसनको चितवनमा सम्पन्न १७ … पूरा पढ्नुहोस् »

उपराष्ट्रपतिमा निर्वाचित यादवको जीवनी

काठमाडौँ । मुलुकको तेस्रो उपराष्ट्रपतिका लागि शुक्रबार सम्पन्न मतदानबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता एवं पूर्वमन्त्री रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । यादवको जन्म वि.सं २०१७ … पूरा पढ्नुहोस् »

स्लोभाकियाले युक्रेनलाई १३ मिग–२९ लडाकु विमान प्रदान गर्ने- प्रधानमन्त्री हेगर

ब्राटिस्लाभा । स्लोभाकियाले युक्रेनलाई १३ मिग-२९ लडाकु विमानहरू प्रदान गर्न लागेको स्लोभाकका प्रधानमन्त्रीले शुक्रबार बात्येका छन् । पोल्याण्डपछि यस किसिमको विमान सहयोग गर्ने स्लोभाकका दोस्रो नेटो सदस्य राष्ट्र हो । … पूरा पढ्नुहोस् »

चैते वर्षाले किसानलाई राहत

काठमाडौं । पूरै हिउँद पानी नपरी बित्दा मध्य फागुनदेखि नै बढेको गर्मीले असहज भएको मधेसको जनजीवनलाई आज बिहान अल्पवर्षा भए पनि राहत भएको छ । महोत्तरीसहितका मधेसका धेरैजसो ठाउँमा आज … पूरा पढ्नुहोस् »

साढे १३ अर्ब नाफा विदेशियो

काठमाडाैं । चालु आर्थिक वर्षको आठ महिनामा लाभांशवापत करिब रू साढे १३ अर्ब रकम विदेशिएको छ । उद्योग विभागका अनुसार चालु आवको फागुन मसान्तसम्म रू १३ अर्ब ४५ करोड ९८ … पूरा पढ्नुहोस् »

३० हजार मत प्राप्त गरी रामसहाय उपराष्ट्रपतिमा निर्वाचित

काठमाडौं । उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव विजयी भएका छन् । उनले ३० हजार ३२८ मतभार प्राप्त गरेको जसपाका नेता मनिष सुमनले जानकारी दिए । यादवले संघीयतर्फ एक सय ८४ र प्रदेशतर्फ … पूरा पढ्नुहोस् »

स्ववियु निर्वाचन : कति वटा आंगिक क्याम्पसमा निर्वाचन स्थगित ?

काठमाडौं । स्ववियु निर्वाचनको आजबाट मौन अवधि सुरु भएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका ६२ आंगिक क्याम्पसमध्ये उपत्यकासहित देशभरका ९ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)निर्वाचन स्थगित भएको छ । चैत ५ … पूरा पढ्नुहोस् »