‘सिकलसेल एनिमिया’ बाट १५ जिल्ला प्रभावित

सुदूरपश्चिम । पश्चिम तराईका कपिलवस्तुबाट कञ्चनपुरसम्मका जिल्ला ‘सिकलसेल एनिमिया’ रोगको समस्याले बढी प्रभावित छन् । आदिवासी जनजाति समुदायका मानिसमा बढी देखिने सो रोगबाट नेपालका १५ जिल्ला प्रभावित रहेको चिकित्सकले बताएका … पूरा पढ्नुहोस् »

बलात्कार आराेपमा ३ जना पक्राउ

दाङ । २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१७ बेलभार बस्ने २९ वर्षीय निर्मल चौधरीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले ती माहिलालाई बेलभार चोकदेखि करिब … पूरा पढ्नुहोस् »

नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथ भोलि दिउँसो १ बजे

काठमाडौं । नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भोलि सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् ।राष्ट्रपतिको कार्यालयले उनको शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोहको आयोजना गर्ने … पूरा पढ्नुहोस् »

निजि निवास सर्दै राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिँदै छ । फागुन २५ गते नयाँ राष्ट्रपतिमा निर्वाचित नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलको शपथ भोलि सोमबारलाई तोकिएको छ । नयाँ राष्ट्रपतिको शपथअघि … पूरा पढ्नुहोस् »

उपराष्ट्रपति पदका उमेदवारको अन्तिम नामावली प्रकाशन आज

काठमाडौँ । निर्वाचनका आयोगले आज उपराष्ट्रपति पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ। उमेदवारविरुद्ध परेको उजुरीउपर आज जाँचबुझ गरि उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची रहेको आयोगले जनाएको छ … पूरा पढ्नुहोस् »

भविष्य साकोसको सरसफाई कार्यक्रम सम्पन्न

भक्तपुर । भविष्य वचत तथा ऋण सहकारीले सुर्र्यविनायक नगरपालिकाको छैठौ नगर दिवसको उपलक्ष्यमा नगरपालिकाले आयोजना गरिएको सरसफाई कार्यक्रम अन्तर्गत संस्थाले आफनो एरियामा सर सफाई कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त … पूरा पढ्नुहोस् »

लुम्बिनीमा दुई वर्षदेखि करोडौंका विद्युतीय सवारीसाधन अलपत्र

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीस्थित लुम्बिनी विकास कोषको केन्द्रीय कार्यालय परिसर बाहिर पार्किङमा दुई वर्षभन्दा बढी समयदेखि बस र भ्यान राखिएका छन् । ती बस र भ्यान जोकोहीले पनि देख्दा … पूरा पढ्नुहोस् »

मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ … पूरा पढ्नुहोस् »

उपराष्ट्रपतिबारे आयोगको निर्णयप्रति कांग्रेस र माओवादीको मतभेद

काठमाडौं । निर्वाचन आयोगको उपराष्ट्रपतिको उम्मेदवार महिला हुनुपर्ने निर्णयप्रति नेपाली कांग्रेस र माओवादी केन्द्रको मतभेद देखिएको छ । खसआर्य समुदायका पुरुष रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएकाले आयोगले पुरुष र खसआर्य … पूरा पढ्नुहोस् »

उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाएन कार्यदलले, फेरि बैठक बस्ने

काठमाडौं । उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन भन्दै बसेको नौ दलीय गठबन्धनको कार्यदलको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।सिंहदरवारमा शुक्रबार अपरान्ह बसेको कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलको बैठकले उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन … पूरा पढ्नुहोस् »