अदालतको आदेशबाट प्रदेशसभामा फर्किएका नेता फणीन्द्र देवकोटा पुनः मन्त्री नियुक्त

काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट प्रदेशसभामा फर्किएका नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटा पुनः मन्त्री नियुक्त भएका छन् । गण्डकीका मुखयमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नियुक्त … पूरा पढ्नुहोस् »

चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि सफारी बन्द हुने

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि सफारी बन्द हुने भएको छ । मनसुन सुरु भएसँगै निकुञ्जभित्रका कच्ची वनपथ बिग्रने, जंगलमा भएका ससाना खोला खोल्सामा बाढी आउने तथा रुख ढलेर बाटो … पूरा पढ्नुहोस् »

वन्यजन्तुको आहारका लागि सामुदायिक वनमा दश हजार बिरुवा रोपिए

झापा । पर्यावरण जोगाउँदै मानव–हात्ती द्वन्द्व घटाउन अर्जुनधारा नगरपालिका–३ मा फलफूलका १० हजार बिरुवा रोपिएका छन् । जुकेखाडी सामुदायिक वनले उक्त ती बिरुवा रापेको हो । सामुदायिक वनको सात सय … पूरा पढ्नुहोस् »

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाण्डौं । कुमारी बैंकले संस्थापकतर्फको संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको शेयर सर्वसाधारण,कम्पनी तथा संस्थाका लागि बिक्री गर्न लागेको हो । कम्पनीले ३ हजार … पूरा पढ्नुहोस् »

तीन प्रदेशमा अति भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । … पूरा पढ्नुहोस् »

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज अपरान्ह ३ बजे बस्ने बैठकमा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक २०८१ पारित गर्ने कार्यसूची छ । त्यसअघि विधेयकमा प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत … पूरा पढ्नुहोस् »

अन्तर्राष्ट्रिय क्रिकेटबाट रोहित शर्माले लिए सन्न्यास

काठमाडौं । शनिबार आईसीसी ट्वान्टी–२० विश्वकपको उपाधि जितेपछि भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले पनि अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । यसअघि भारतीय टिमका ओपनर विराट कोहलीले पनि … पूरा पढ्नुहोस् »

आज संसद् दिवस

काठमाडौं । आज संसद् दिवस । अर्थात् देशमा पहिलोपटक जननिर्वाचित संसद्को बैठक बसेको दिन । मुलुकमा प्रजातन्त्र स्थापना भएपछिको २०१५ सालमा भएको पहिलो आमनिर्वाचनबाट गठित संसद्को पहिलो बैठक बसेको दिन … पूरा पढ्नुहोस् »

बैंकर राजन सिंह भण्डारीको ‘आफैंलाई नियाल्दा’

काठमाडौँ । चार दशक मुलुकको बैंकिङ क्षेत्रमा लगानी गरेका सुपरिचत राजन सिंह भण्डारीको आत्मपरक पुस्तक ‘आफैंलाई नियाल्दा’ शनिबार एक समारोहबिच विमोचन भएको छ । पूर्वमन्त्री एवं सांसद शरत सिंह भण्डारी, … पूरा पढ्नुहोस् »

नेशनल लाइफको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २ लाख कित्ता संस्थापक सेयर आइतबारदेखि बिक्रीमा राखेको छ । कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूका लागि बिक्रीमा राखिएको यो सेयर … पूरा पढ्नुहोस् »