राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारले ४ लाख खर्च गर्न पाउने
काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारले बढीमा ४ लाखसम्म खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन निर्देशिका, २०७४ दोस्रो संशोधनमार्फत निर्वाचनको खर्च सीमा निर्धारण गरेको … पूरा पढ्नुहोस् »

















