भेला, छलफललाई स्वाभाविक रूपमा लिनुपर्छ ः नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले महाधिवेशनमा भेला, छलफल हुनुलाई अन्यथा लिन नहुने बताएका छन् । उनले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा नेता–कार्यकर्ताबीच भेटघाट, छलफल हुनुलाई स्वाभाविक … पूरा पढ्नुहोस् »

पुष्पलालमा केन्द्रित भएर कम्युनिस्ट एकता गरौँ ः प्रधानमन्त्री

काठमाडौं । शनिबार काठमाडौंमा पुष्पलाल जन्मशताब्दी समारोहमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै कम्युनिस्टका निम्ति एकताको आधार पुष्पलाल हुन सक्ने बताएका छन् । पुष्पलालको चर्चा गर्दा … पूरा पढ्नुहोस् »

पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा पक्राउ

काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका उनलाई प्रहरीले बौद्धबाट पक्राउ गर्‍यो । बादल गृहमन्त्री भएका बेला उनी … पूरा पढ्नुहोस् »

महामन्त्री ढकाललाई सोध्यो स्पष्टीकरण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगले पार्टी महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ । महामन्त्री ढकालले दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर पार्टीको अनुशासन आयोगले शुक्रबार स्पष्टीकरण सोधेको हो । … पूरा पढ्नुहोस् »

रुसमाथि युक्रेनको २५ ड्रोन आक्रमण

मस्को । युक्रेनी ड्रोनले शुक्रबार बिहान पेट्रोल डिपोमा प्रहार गरी आगो लगाएको रूसी क्षेत्रीय गभर्नरले बताए । उनले यो आक्रमण सीमाबाट सयौं माइल टाढा भएको उल्लेख गरे । आक्रमण बिहान … पूरा पढ्नुहोस् »

रिद्धिसिद्धि सिमेन्टको “मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द इयर २०८१” छात्रवृत्ति कार्यक्रम घोषणा

काठमाडौं । रिद्धिसिद्धि सिमेन्टले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरी “मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द इयर २०८१” को छात्रवृत्ति कार्यक्रम पुन संचालनमा ल्याएको छ । छात्रवृत्ति अन्तर्गत … पूरा पढ्नुहोस् »

हिमालयन एभरेष्ट इन्स्योरेन्सका सीईओ शाह बिमा प्राधिकरण पुगे

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) विजयबहादुर शाहले आफूलाई अव्यावसायिक ढंगले पदमुक्त गरेको भन्दै शुक्रबार बिमा प्राधिकरणमा निवेदन दिएका छन् । बिमा कम्पनीहरुको नियामक निकाय प्राधिकरणका प्रवक्ता … पूरा पढ्नुहोस् »

एलआईसी नेपालको २२औँ साधारणसभा सम्पन्न

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालको २२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको वार्षिक साधारण सभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सम्पन्न भएको हो । सभाले कम्पनीको … पूरा पढ्नुहोस् »

विद्युत् वितरण प्रणाली नियन्त्रण र डाटा सेन्टरको उद्घाटन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको विद्युत् वितरण प्रणाली नियन्त्रण सेन्टर र अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक डाटा सेन्टरको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले शुक्रबार काठमाडौंको स्यूचाटारस्थित … पूरा पढ्नुहोस् »

एमालेबाट विद्रोह गरेर संविधान बचायौँ ः नेपाल

काठमाडौं । पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘जनताका नेता नेपाल’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेबाट विद्रोह गरेर न्यायोचित काम गरेको बताएका छन् । अध्यक्ष … पूरा पढ्नुहोस् »