फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को घरेलु बक्स अफिसमा शानदार कमाई

काठमाडौँ । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ले घरेलु बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । फिल्मले रिलिज १० दिन (शनिबारसम्म) मा १७ करोड ९८ लाख ग्रस कमाई गरेको फिल्मको वितरण कम्पनी … पूरा पढ्नुहोस् »

गुरुङले एमालेलाई दिएको जग्गाविरुद्ध परेको मुद्दा हेर्न नमिल्नेमा

काठमाडौँ । व्यवसायी मीनबहादुर गुरुङले एमालेलाई दिएको जग्गाविरुद्ध परेको मुद्दा हेर्न नमिल्नेमा राखिएको छ । न्यायाधीश नहकुल सुवेदी र नित्यानन्द पाण्डेयको इजलासमा अन्तरिम आदेश दिने-नदिने छलफलका लागि सोमबार तोकिएको पेशी … पूरा पढ्नुहोस् »

आर्थिक सुधारका काम हुँदै छन्- प्रधानमन्त्री ओली

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक सुधार र संविधान संशोधनको विषयमा आवश्यक छलफल भइरहेको बताएका छन् । विराटनगर विमानस्थलको अतिविशिष्ट कक्षबाट बाहिरिने क्रममा उनले सो अत्यन्त छोटो प्रतिक्रिया … पूरा पढ्नुहोस् »

शंखधर साख्वाबाट प्रेरणा लिनुपर्छ : मन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले राष्ट्रिय विभूति एवं नेपाल संवतका प्रवर्तक शंखधर साख्वाबाट नेपाली समाजले प्रेरणा लिनुपर्ने बताएका छन् । शंखधर साख्वा दिवसका अवसरमा नेपाल संवत् … पूरा पढ्नुहोस् »

इच्छुमती सफाइमा काठमाडौँ महानगर

काठमाडौं । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रका नदी सफाइ अभियानलाई तीव्रता दिएको छ । महानगरको मध्य क्षेत्र भएर बग्ने इच्छुमती (टुकुचा) मा आज सोमबार महानगरअन्तर्गतको वातावरण विभागले सफाइ गरेको छ । … पूरा पढ्नुहोस् »

सुनचाँदीको मुल्य घट्यो

काठमाडौं । आज सुन-चाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा एक हजारले घटेर तोलाको एक लाख ६५ हजारमा कारोबार भएको छ । यसअघि आइतबार … पूरा पढ्नुहोस् »

माओवादी केन्द्रले आगामी पुस २ गते केन्द्रीय समितिको बैठक बस्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी पुस २ गते केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको छ । आज बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले पुस २ … पूरा पढ्नुहोस् »

कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई २ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । मानव तस्करी प्रकरणमा मुछिएका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई अदालतमा पेस गरेसँगै अदालतले उनलाई २ दिन हिरासतमा राख्न अनुमति दिएको छ । मानव तस्करी प्रकरणमा मुछिएका कोशी प्रदेशका … पूरा पढ्नुहोस् »

कांग्रेस नेता बजगाईँद्वारा महँगो हवाइ भाडाको विरोध प्रदर्शन

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईँले महँगो हवाइ भाडाको विरोध प्रदर्शन गरेका छन् । आइतबार सांसद बजगाईँले माइतीघर मण्डलामा विरोध सभा नै गरेर महँगिएको हवाइ … पूरा पढ्नुहोस् »

आइतबार नेप्से परिसूचक ६२ अंकले बढ्यो

काठमाडौँ । आइतबार नेप्से परिसूचक ६२ अंकले बढेको छ । आज नेप्से ६२.५४ अंकले बढेर २७३८.०६ विन्दुमा बन्द भएको छ । आज कुल ३२५ कम्पनीका २ करोड २४ लाख ७४ … पूरा पढ्नुहोस् »