रुपन्देहीमा तीन दिनमा साढे २३ घण्टा बयानपछि लामिछानेलाई आज पोखरा लगिँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज रुपन्देहीबाट पोखरा लगिँदै छ । बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय … पूरा पढ्नुहोस् »