एनएमबि बैंकले ४ जिल्लामा १४ कित्ता घरजग्गा बेच्दै

काठमाडौं । एनएमबि बैंकले गैह्र बैकिङ्ग सम्पत्ति ४ जिल्लाका विभिन्न ठाउँको गैह्र बैंकिङ्ग घरजग्गा सम्पत्ति लिलाम बिकी गर्ने भएको हो । बैंकको स्वामित्वमा रहेका काठमाडौं, ललितपुर, मकवानपुर र मोरङ्गका विभिन्न … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली त्यसतर्फ प्रस्थान गर्ने भएका छन् … पूरा पढ्नुहोस् »

राप्रपा नेतृ ओलीले देशव्यापी युवा संवाद यात्रा सुरू गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा युवा नेतृ खुश्बु ओलीले देशव्यापी युवा संवाद सुरू गर्ने भएकी छन् । सुदूरपश्चिमबाट सो यात्रा सुरू गर्ने र सातै प्रदेशमा पुग्ने आफ्नो … पूरा पढ्नुहोस् »

देशका समस्याहरू सम्बोधन गर्न काँग्रेस र एमाले एक भएको हो- सांसद महत

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले देशका समस्याहरू सम्बोधनका लागि नेपाली काँग्रेस र नेकपा एमाले एक भएको बताएका छन् । मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले … पूरा पढ्नुहोस् »

अवरूद्ध भएको सात दिनपछि हवाई उडान सञ्चालन

मुगु । मुगुस्थित रारा विमानस्थलमा आजदेखि हवाई उडान सञ्चालन भएको छ । अबिरल वर्षाका कारण सात दिनदेखि अवरूद्ध हवाई उडान आजदेखि पुनः सञ्चालनमा आएको हो । रारा नागरिक उड्यन कार्यालय … पूरा पढ्नुहोस् »

बाढी पहिरो पीडितको तत्काल उद्धार गर्न सांसदको माग

काठमाडौँ । सांसदहरुले बाढी, पहिरो र डुबानबाट मुलुकभर भएको क्षतिबारे सदनमा जानकारी गराउन सरकारसँग माग गर्दै प्रभावित क्षेत्रमा तत्काल राहत, उद्धार र पुनःस्थापनाका लागि काम गर्न आग्रह गरेका छन् । … पूरा पढ्नुहोस् »

नेप्से परिसूचकमा १५ दशमलव ७९ अङ्कले वृद्धि

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५ दशमलव ७९ अङ्कले बढेको छ । आजको कारोबारमा परिसूचक शून्य दशमलव ७३ प्रतिशतले बढेर दुई हजार एक सय ५२ दशमलव १४ अङ्कमा पुगेको … पूरा पढ्नुहोस् »

बुधबार हुुने खेलको लागि मेसी फिट

काठमाडौं । अर्जेन्टाइन कप्तान लिओनल मेसी कोपा अमेरिका २०२४ को सेमिफाइनल खेल्न फिट रहेको प्रशिक्षक लियोनल स्कालोनीले बताएका छन् । ‘लिओ ठीक छन् । उनले राम्रो खेले । त्यसैले भोलिको … पूरा पढ्नुहोस् »

भरतपुर महानगरले १ करोड अनुदानको कृषि उपकरण वितरण

चितवन । भरतपुर महानगरपालिकाले कृषि समूह, फर्म तथा सहकारीलाई ६६ थान कृषि उपकरण वितरण गरेको छ । मंगलबार एक कार्यक्रमकाबीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, उप–प्रमुख चित्रसेन अधिकारी तथा प्रमुख … पूरा पढ्नुहोस् »

नेशनल लाईफ इन्स्योरेन्सको नेशनल अवार्ड कार्यक्रम सम्पन्न

काठमाण्डौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतिन्वमा नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न छनौट हुन सफल अभिकर्ताहरुलाई नेपालगंजको सोल्टी वेस्टेण्ड होटल र महेन्द्रनगरको ओपेरा होटलमा … पूरा पढ्नुहोस् »