बुढी गण्डकी आयोजनालाई नेपालीकै लगानीमा बनाऔं: विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले बुढी गण्डकी आयोजनालाई नेपालीकै लगानीमा बनाउन आग्रह गरेका छन् । आज प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग … पूरा पढ्नुहोस् »

इमान केन्द्रीय सदस्यमा आचार्य र थापा मनोनित

काठमाडौं । इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) को केन्द्रीय सदस्यमा डिआर आचार्य र मनोज थापा मनोनित भएका छन् । गत शुक्रबार बसेको केन्द्रीय समिति बैठकले आचार्य र थापालाई रिक्त कार्यसमिति … पूरा पढ्नुहोस् »

संघीयताले मुलुकलाई दुर्गतितर्फ लग्यो- केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताले मुलुकलाई दुर्गतितर्फ लगेको दाबी गरेका छन् । आज (आइतबार) प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई … पूरा पढ्नुहोस् »

शिवम् सिमेन्टको शिवम् कीर्ति समारोह भव्य रुपमा सम्पन्‍न

काठमाडौं । शिवम् सिमेन्टले “शिवम् कीर्ति समारोह २०८१” भव्य रुपमा सम्पन्न गरेको छ । पाँच वर्षको अन्तरालपछि “उडान –समृद्धि र सहयात्राको” शीर्षकमा समारोह आयोजना गरिएको थियो । उक्त समारोहमा शिवम् … पूरा पढ्नुहोस् »

भोजपुरको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन माग

भोजपुर। जिल्लाको पश्चिमी क्षेत्र टेम्केमैयुङ गाउँपालिका-९ मा रहेको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन राज्यले ध्यान दिनुपर्ने स्थानीयले माग गरेका छन् । करिब डेढ सय वर्ष अघिबाट सञ्चालनमा आएको फलाम खानी … पूरा पढ्नुहोस् »

सात वर्षमा पहिलो पटक चिनियाँ प्रधानमन्त्री अस्ट्रेलियामा

काठमाडौँ । चीनका प्रधानमन्त्री ली कियाङले अस्ट्रेलियासँगको तनावपूर्ण व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउन दुवै मुलुक लागिपरेको बताएका छन् । चीन–अस्ट्रेलियाबीच देखिएको व्यापार तनावपछि पछिल्लो सात वर्षमा अस्ट्रेलियाको भ्रमण गर्ने ली … पूरा पढ्नुहोस् »

कृषि विकास बहुउद्देश्यीय सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

काठमाडौं । ललितपुरको कुमारीपाटीमा रहेको कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ४ जना सञ्चालक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सहकारीका अध्यक्ष तेजविक्रम थापासहित ४ सञ्चालकलाई पक्राउ … पूरा पढ्नुहोस् »

लर्डबुद्ध एजुकेशनका अध्यक्ष जालान चेम्बर स्टार्टअप समितिको सभापतिमा चयन

काठमाण्डौं । लर्डबुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष पङ्कज जालान नेपाल चेम्बर अफ कमर्सको स्टार्टअप इनोभेसन एवं ट्रेनिङ समितिको सभापति चयन भएका छन् । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले फाउण्डेसनका अध्यक्ष जालानलाई … पूरा पढ्नुहोस् »

काठमाडौं महानगरपालिकाका मेयर बालेन ब्राजिल जाँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह ब्राजिल जाने भएका छन् । ‘मेट्रो पुलिस अथोरिटि अफ जेनियस कन्ट्री’ले आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन सोमबार बिहान त्यसतर्फ प्रस्थान गर्ने भएका … पूरा पढ्नुहोस् »

हिमालयन बैंकको त्रिपुरेश्वर शाखा थापाथलीमा स्थानान्तरण

काठमाण्डौं । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये त्रिपुरेश्वर शाखालाई स्थानान्तरण गरी काठमाडौं महानगरपालिका ११, थापाथलीमा स्थानान्तरण गरेको छ । कम्पनीले उक्त शाखा असार … पूरा पढ्नुहोस् »