माछापुच्छ्रे बैंकको संस्थापकतर्फको शेयर बिक्रीमा

काठमाण्डौं । माछापुच्छ्रे बैंकले संस्थापक समूहको १० लाख कित्ता बढी संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले आइतबार सूचना मार्फत् संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १० लाख ५६ हजार ९१७ … पूरा पढ्नुहोस् »

चितवनमा सुनचाँदी पसलमा लुटपाट

काठमाण्डौं । चितवनको कालिका नगरपालिका–६ खोलेसिमल बजारमा रहेको एक सुनचाँदी पसलमा लुटपाट भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति पौने नौ बजे विनोद सुनारको सुनचाँदी पसलबाट २ … पूरा पढ्नुहोस् »

प्रतिनिधि सभा बैठकमा सांसदहरूले खर्च कटौतीको प्रस्ताव पेस गर्ने

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज ११ बजे बस्दैछ । आजको बैठकमा विनियोजन विधेयक २०८१ अन्तर्गत मन्त्रालयगत शीर्षकको छलफलका साथै सांसदहरूले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् । बैठकमा उद्योग, वाणिज्य … पूरा पढ्नुहोस् »

मनकामना केबलकार असार अन्तिमदेखि ५० दिन बन्द हुने

काठमाडौं । मनकामना केबलकार असार अन्तिम सातादेखि ५० दिनका लागि बन्द हुने भएको छ । मनकामना दर्शन प्रा।लिले सूचना जारी गर्दै असार ३१ गतेदेखि बन्द हुने जनाएको हो । केबलकारको … पूरा पढ्नुहोस् »

अन्तरजातीय प्रेमकथामा फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक

काठमाडौं । राजु गिरी निर्देशित फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा युवायुवती आफ्नो कुलभन्दा बाहिरको प्रेममा परेपछि उत्पन्न समस्यालाई प्रस्तुत गरिएको छ । ट्रेलर हेर्दा अन्तरजातीय प्रेमकथालाई उठान … पूरा पढ्नुहोस् »

एक,दुई जनाको मुख हेरेर सरकारमा छँदैछौं भनेर नहुने ः ओली

काठमाडौँ । शनिबार संसद् भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले विकासका काममा आवश्यक ध्यान दिन नसकेको बताएका छन् । उनले एमाले देशलाई … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री भएर के गर्ने भन्ने कुराको कुनै मेसो पनि छैन ः महामन्त्री थापा

काठमाडौँ । शनिबार नेपाली काँग्रेस नागार्जुन नगर कार्यसमितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफू प्रधानमन्त्री हुनुको कारण नै थाहा नभएको बताएका … पूरा पढ्नुहोस् »

मधेस प्रदेशको बजेट ४४ अर्ब ११ करोड ४६ लाख

जनकपुरधाम । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजारको बजेट ल्याएको छ । सरकारका अर्थमन्त्री संजयकुमार यादवले शुक्रबार प्रस्तुत गरेको वार्षिक आयव्यय … पूरा पढ्नुहोस् »

बागमतीको बजेट ६२ अर्ब ७० करोड

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०।८१ का लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँको बजेट ल्याएको छ । बागमती प्रदेश सरकारका आर्थिक मामिला मन्त्री … पूरा पढ्नुहोस् »

सुदूरपश्चिम प्रदेशले ल्यायो ३१ अर्ब ६२ करोडको बजेट

धनगढी । सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्ष २०८१।८२ का लागि ३१ अर्ब ६२ करोड रुपैयाँ को बजेट ल्याएको छ । प्रदेश सरकारका आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले आगामी आर्थिक वर्षका … पूरा पढ्नुहोस् »