बिना कारण सामग्री जफत गर्ने हो भने आन्दोलनमा उत्रिन्छौँ ः औषधी व्यवसायी

काठमाडौं । औषधी व्यवसायीहरुले कानून अनुसार औषधि बेच्दा पनि जफत गरिएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् । मंगलबार काठमाडौंमा उनीहरुले औषधी व्यवस्था विभागमा दर्ता भएका औषधिहरु बेच्दा पनि मेडिकल … पूरा पढ्नुहोस् »

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका दुई शाखा स्थानान्तरण

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सुर्यविनायक नगरपालिका वडा नं. १, भक्तपुरमा रहेको शाखा कार्यालयलाई मध्यपुर थिमी नगरपालिका वडा नं. ३, भक्तपुरमा र स्याङ्जा वालिङ नगरपालिका स्थित वडा नं. ०३, मा … पूरा पढ्नुहोस् »

आईजीआई प्रुडेन्सियलको बीमितलाई दाबी भुक्तानी लिन आग्रह

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८०।८१ वैशाख मसान्तसम्मको बीमा दाबी भुक्तानी लिन बीमितलाई आग्रह गरेको छ । कम्पनीमा बीमितहरूले दिएको बीमा दाबीको निवेदनमा कागजात अपुग रहेको … पूरा पढ्नुहोस् »

हिमालयन लाइफ इन्स्योरेन्स १७ औं वर्षमा

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स मंगलबार १६ औं वर्ष पुरा गरेर १७ औं वर्षमा प्रवेश गरेको छ । इन्स्योरेन्सले १६ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा विविध कार्यक्रम सम्पन्न गरेको छ … पूरा पढ्नुहोस् »

नेपाल एसबिआई बैंक र ईसेवाबीच सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक र ईसेवाबीच ईसेवा नेटवर्क, डिजिटल वालेट, मर्चेन्ट पेमेन्ट र मनि ट्रान्सफर सेवा सञ्चालन सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख … पूरा पढ्नुहोस् »

प्रभु बैंक र स्वीस कन्ट्याक्टबीच कृषि कर्जाका लागि सम्झौता

काठमाडौं । प्रभु बैंक र स्वीसकनेक्टरनेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम फेज २ बीच सम्झौता भएको छ । कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका नेपाली कृषकहरुक व्यवसायीक विकासमा सहयोग गर्ने गरी स्वीसकनेक्ट … पूरा पढ्नुहोस् »

प्रभु बैंकका ग्राहकलाई हार्नेस जीपलाइन र गेट वे हिमालय रिसोर्टमा छुट

काठमाडौं । प्रभु बैंकका ग्राहकलाई हार्नेस जीपलाइन र गेट वे हिमालय रिसोर्टमा छुट हुने भएको छ । हार्नेस, रिसोर्ट र बैंकबीच विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको हो । … पूरा पढ्नुहोस् »

चौधरी फाउन्डेसनद्वारा ४८ दिने इलेक्ट्रिकल उपकरण मर्मत तालिम सम्पन्न

काठमाडौं । चौधरी फाउन्डेसनको आयोजनामा सञ्चालित ४८ दिने एसी र रेफ्रिजेरेटर मेकानिक तालिम सम्पन्न भएको छ । एक समारोहबीच चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम … पूरा पढ्नुहोस् »

अष्ट्रेलियाले गैर–नागरिकलाई पनि सेनामा भर्ती हुन अनुमति दिने

सिड्नी। अस्ट्रेलिया सरकारले देशको कम जनसङ्ख्याका कारण राष्ट्रले सेना भर्तीको लक्ष्यहरू पूरा गर्न सङ्घर्ष गरिरहेको भन्दै मङ्गलबार गैर–नागरिकहरूलाई आफ्नो सशस्त्र सेनामा भर्ती हुन अनुमति दिने बताएको छ । “जुलाईबाट १२ … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठकमा सांसदहरुले केके कुरामा सरकारको ध्यानार्कषण गराए ?

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा विभिन्न पार्टीका सांसदहरुले बालीमा क्षति व्यहोरेका किसानलाई क्षतिपूर्ति दिन माग गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकाल: चितवनको केराखेतीमा भएको क्षतिबारे … पूरा पढ्नुहोस् »