सेयर बजार सामान्य अंकले बड्यो

काठमाडौं । आज सेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसूचक ६.२२ अंकले बढेर २०८५.३० विन्दुमा रोकिएको छ । आज सेन्सेटिभ इण्डेक्स ०.५२ प्रतिशतले बढेर ३७२.०२ विन्दुमा कायम भएको … पूरा पढ्नुहोस् »

देशको गोप्य सूचना बेच्ने सांसदको नाम खुलाउन कांग्रेसको ध्यानाकर्षण

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशको गोप्य सूचना विदेशमा बिक्री गर्ने सांसदको नाम खुलाउन रुलिङका लागि सभामुखको ध्यानाकर्षण गराएको छ । मंगलबार प्रतिनिधि सभामा बोल्दै कांग्रेस सांसद राजन … पूरा पढ्नुहोस् »

एमसीसी उपाध्यक्ष ब्रुक्सद्वारा अर्थमन्त्री पुनसँग भेट

काठमाडौँ। मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष जोनाथन ब्रुक्सले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेटेका छन् ।नेपाल भ्रमणमा रहेका उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले मन्त्री पुनलाई मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गरेको हो … पूरा पढ्नुहोस् »

आइसीसी टी-२० विश्वकपमा अफगानिस्तानको विजयी शुरुवात

काठमाडौँ । आइसीसी टी-२० विश्वकपमा अफगानिस्तानले विजयी शुरुवात गरेको छ । आज मंगलबार बिहान समुह सी अन्तर्गतको सम्पन्न खेलमा अफगानिस्तानले युगान्डालाई १२५ रनले पराजित गरेको हो । अफगानिस्तानले दिएको १८४ … पूरा पढ्नुहोस् »

बालेनलाई संयमता गुमाएर धेरै उत्ताउलो नहुन एमाले सांसदको आग्रह

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौँ महानगरका मेयर बालेन शाहलाई संयमता गुमाएको आरोप लगाएका छन् । आज (मंगलबार) प्रतिनिधिसभाको बैठकमा बोल्दैगर्दा एमाले सांसद भट्टराईले बालेनलाई संयमता गुमाएर धेरै … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीद्वारा नेपाली क्रिकेट टोलीलाई शुभकामना व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका छन् । वक्तव्य जारी गर्दै उनले विश्वकपले नेपालको पहिचान थप उच्च बनाउने आशा राखेको बताए … पूरा पढ्नुहोस् »

सुनको मुल्यमा नयाँ किर्तिमान कायम

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान कायम गरेको छ । आज मंगलबार १ हजार ७०० रुपैयाँले बढेर प्रतितोला १ लाख ४२ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी … पूरा पढ्नुहोस् »

नेपाली क्रिकेट टोलीको जर्सी लगाएर संसद पुगे सांसदहरु

काठमाडौँ । सत्तारुढदल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर संसद बैठकमा पुगेका छन् । टी-२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली टिमको समर्थनमा उनीहरूले जर्सी लगाएका हुन् … पूरा पढ्नुहोस् »

टी२० विश्वकप क्रिकेटमा नेपालले आज नेदरल्याण्ड्सविरुद्ध खेल्दै

काठमाडौं । आईसीसी टी२० विश्वकप क्रिकेटमा नेपालले आज नेदरल्याण्ड्सविरुद्ध खेल्दै छ। नेपालले टी२० विश्वकपमा १० वर्षपछि खेल्न लागेको हो । यसअघि नेपालले पछिल्लो पटक सन् २०१४ मा खेलेको थियो । … पूरा पढ्नुहोस् »

पूर्वसहसचिव सावित्री राजभण्डारी भ्रष्टाचारी ठहर

काठमाडौं । सहसचिवबाट अवकाश पाएको २३ वर्षपछि सावित्री राजभण्डारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी छन् । उनीमाथि सरकारी पद दुरुपयोग गरी अनुचित सम्पत्ति आर्जन गरेको अभियोग सर्वोच्च अदालतबाट आइतबार प्रमाणित … पूरा पढ्नुहोस् »