माओवादीले ६ महिने जागरण अभियान चलाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले ६ महिने जागरण अभियान चलाउने निर्णय गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले ६ महिने जागरण अभियान चलाउने निर्णय गरेको … पूरा पढ्नुहोस् »

संवैधानिक राजतन्त्र सहित २०४७ सालको संविधानमा फर्किनु पर्छ- शुसिलमान शेरचन 

४९ औँ राष्ट्रिय मेलमिलाप तथा एकता दिवसको अवसरमा नेपाली काँग्रेस (बिपी) ले एक कार्यक्रम आयोजना गरेको थियो । बिपी काँग्रेसका सभापति शुसिलमान शेरचनको अध्यक्षता सम्पन्न भएको उक्त कार्यक्रममा अध्यक्ष शेरचनले … पूरा पढ्नुहोस् »

‘कुनै बाल बालिकाले सचिनले भोगेको जस्तै नियति भोग्न नपरोस’

काठमाडौं ।  गायक शिव परियारले बाल गायक सचिन परियारको जस्तो नियति कसैले पनि भोग्नु नपरोस् भनेर भनेका छन् । सचिनको बिहीबार बिहान उपचारको क्रममा निधन भएको हो । सिभियर निमोनियाले … पूरा पढ्नुहोस् »

बंगलादेशका हिन्दु नेतालाई छाडन अदालतले दिएन अनुमति

ढाका । हिन्दू सन्त चिन्मय कृष्ण दास एक महिनाभन्दा बढी समयदेखि बंगलादेशको जेलमा छन् । चटगाउँ महानगरीय सत्र न्यायाधीशको अदालतमा उनको जमानतको सुनुवाइ भएको थियो तर अदालतले उनको जमानत खारेज … पूरा पढ्नुहोस् »

पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्नुपर्छ : मन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्नुपर्ने बताएका छन् । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उनले … पूरा पढ्नुहोस् »

शेरा दरबार जग्गा प्रकरणबारे प्रचण्डलाई गृहमन्त्रीको जवाफ

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सरकारलाई धन्यवाद दिनलाई तयार हुन भनेका छन् । राज्य व्यवस्था समितिको बैठकमा शेरा दरबारबारे बोल्दै ‘प्रचण्ड’ले ‘कानून विपरीत भए … पूरा पढ्नुहोस् »

अपडेट: सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर  ४.८ म्याग्निच्यूडको धक्का

काठमाडौँ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीबार दिउँसो एक बजेर दुई मिनेट जाँदा भूकम्प गएको हो ।  सिन्धुपाल्चोकको मेलम्ची माझिटारलाई केन्द्रबिन्दु बनाएर ४.८ रेक्टरको भूकम्प गएको राष्ट्रिय … पूरा पढ्नुहोस् »

पाकिस्तान : लाहोर विश्वको सबैभन्दा प्रदूषित सहर

काठमाडौँ । आइक्युएयरको पछिल्लो वायु गुणस्तर सूचकाङ्क (एक्युआई) को वर्गाीकरणअनुसार प्रमुख विश्वव्यापी वायु गुणस्तर अनुगमन सेवाको तथ्याङ्कका आधारमा कराची र लाहोर विश्वका सबैभन्दा प्रदूषित सहरको सूचीमा परेका छन् । लाहोर … पूरा पढ्नुहोस् »

काठमाडौँमा भूकम्पको धक्का महसुस

काठमाडौँ । काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार एक बजेर तीन मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो। आधिकारिकरुपमा यसको मापन सार्वजनिक गरिएको छैन । काठमाडौँका विभिन्न स्थानका … पूरा पढ्नुहोस् »

रास्वपा सभापति लामिछानेसहित प्रतिवादीहरुको थुनचेक बहस जारी

काठमाडौँ । पोखराको सूर्य दर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा जारी रहेको छ । … पूरा पढ्नुहोस् »