उन्मुक्त चन्द लुम्बिनीबाट एनपीएल खेल्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लाइन्सले पुर्व भारतीय खेलाडी उन्मुक्त चन्दलाई भित्र्याएको छ । ३१ बर्षिय चन्दलाई एनपीएलका लागि भित्र्याएको लुम्बिनीले जानकारी दिएको छ । लुम्बिनीले भित्र्याएका … पूरा पढ्नुहोस् »

नेपालमा आधिकारिक रुपमा दर्ता भयो टिकटक

काठमाडौं । लामो समयपछि नेपालमा टिकटक आधिकारिक रुपमा दर्ता भएको छ । सरकारले राखेका सबै शर्त र नेपालको कानुनको पालना गर्ने टिकटकले प्रतिवद्धता जनाएपछि गत १९ भदौमा टिकटक माथिको प्रतिबन्ध … पूरा पढ्नुहोस् »

माइतीघरको नाम परिवर्तन गरेर ‘फिब्वः ख्यः’प्रचलनमा ल्याउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले माइतीघरको नाम परिवर्तन गरेर महानगर मौलिक नाम ‘फिब्वः ख्यः’ प्रचलनमा ल्याउने भएको छ । महानगरले काठमाडौं उपत्यकाकै सांस्कृतिक महत्व झल्काउने नाम ‘फिब्वः ख्यः’ प्रचलनमा ल्याउने जनाएको … पूरा पढ्नुहोस् »

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीले राजीनामा दिए

काठमाडौं । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीले राजीनामा दिएका छन् । मन्त्रिपरिषद्बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषयमा विवादमा तानिएपछि अधिकारीले आज राजीनामा दिएका हुन् । अधिकारी … पूरा पढ्नुहोस् »

यो हार बिर्सिन धेरै समय लाग्छ- साम्बा

काठमाडौँ । नेपाली महिला फुटबलकी स्ट्राइकर सावित्रा भण्डारी साम्बाले साफको फाइनलको हार बिर्सिन लामो समय लाग्ने टिप्पणी गरेकी छन् । सामाजिक सञ्जालमा एक पोष्ट गर्दै साम्बाले साफको फाइनलमा फेरी एक पटक उपविजेतामा … पूरा पढ्नुहोस् »

प्रहरीद्धारा विभिन्न कला प्रस्तुत गर्दै कुकुर तिहार मनाइयो

काठमाडौं । नेपाल प्रहरीको के–नाइन कार्यालय महाराजगञ्जले कुकुर तिहारको अवसरमा विभिन्न कला प्रस्तुत गर्दै कुकुर तिहार मनाएको छ । विगत ५५ वर्षदेखि औपचारिक रुपमा कुकुरलाई तालिम दिएर अनुसन्धान कार्यमा खटाउँदै … पूरा पढ्नुहोस् »

इन्डोनेसिया र रूसले संयुक्त सैन्य अभ्यास गर्दै

काठमाडौँ । यस क्षेत्रको सबैभन्दा ठूलो अर्थतन्त्र इन्डोनेसियाले युक्रेन द्वन्द्व वा वासिङ्टन र बेइजिङबीच तटस्थ विदेश नीति कायम राखेको छ । यद्यपि इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोले साहसका साथ अघि बढ्ने … पूरा पढ्नुहोस् »

साफ महिला फाइनलको टिकट अनलाइन किन्न नपाइने

काठमाडौँ । एन्फाले बुधबार हुने नेपाल र बंगलादेशबीचको साफ महिला च्याम्पियनसिपको फाइनल खेलको टिकट विक्रीका लागि नयाँ व्यवस्था गरेको छ । एन्फाले यसअघि सेमिफाइनल खेलमा टिकट बिक्रीको अधिकार पाएको माउन्ट … पूरा पढ्नुहोस् »

मंगलबार नेप्से परिसूचक ४६ अंकले बढ्यो

काठमाडौँ । मंगलबार नेप्से परिसूचक ४६ अंकले बढेको छ । आज नेप्से ४६.६९ अंकले बढेर २६९२.०५ विन्दुमा बन्द भएको छ । आज कुल ३१९ कम्पनीका एक करोड ३३ लाख ७३ … पूरा पढ्नुहोस् »

सरकार असफल भए पनि तत्काल सरकार ढाल्ने पक्षमा छैनौँ- प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सय दिनमा सरकार असफल भए पनि तत्काल आफू सरकार ढाल्ने पक्षमा नरहेको बताएका छन् … पूरा पढ्नुहोस् »