बालुवाटारमा प्रधानमन्त्रीविरुद्ध रास्वपाको चर्को नाराबाजी

काठमाडौं । रवि लामिछाने पक्राउको विरोध गर्दै प्रदर्शनमा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीविरुद्ध चर्काे नाराबाजी गरेको छ । आफ्ना सभापति लामिछाने रिहाइको माग गर्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका केही नेता … पूरा पढ्नुहोस् »

अराजक क्रियाकलापलाई मौलाउन दिइन्न- प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र अराजकता तथा साम्प्रदायिक विद्वेष मच्याउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिइने स्पष्ट गरेका छन् ।  सशस्त्र प्रहरी … पूरा पढ्नुहोस् »

रास्वपाका नेताले लामिछानेलाई छुटाउन बालुवाटार पुगेर प्रधानमन्त्रीलाई अनुरोध गरे- नेता रिजाल

काठमाडौँ । नेकपा एमालेका नेता विष्णु रिजालले रास्वपाका उपसभापति डोलप्रसाद अर्याल र प्रमुख सचेतक सन्तोष परियार रवि लामिछानेलाई छुटाउन बालुवाटार पुगेर प्रधानमन्त्रीलाई अनुरोध गरेको दाबि गरेका छन् । सामाजिक सञ्जालमा … पूरा पढ्नुहोस् »

बालुवाटारबाट रास्वपाका कार्यकर्ता पक्राउ

काठमाडौँ । बालुवाटारबाट रास्वपाका कार्यकर्ताहरू पक्राउ परेका छन् । पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि आन्दोलनरत रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्ने पूर्वनिर्धारित कार्यक्रम राखेको थियो । प्रधानमन्त्री निवास … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक बोलाए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । यसअघि सोमबार बस्ने नियमित बैठक प्रधानमन्त्रीको व्यस्तताका कारण स्थगित भएको थियो । बैठक साँझ ५ बजे बस्ने गरी बोलाइएको … पूरा पढ्नुहोस् »

काठमाडौँ महानगरका यि क्षेत्रमा तिहारका लागि स्वदेशी फूल बेच्न पाइने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको विक्री वितरणलाई व्यवस्थित गर्न यस वर्षको दिपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा विक्री वितरण प्रबन्ध गरेको छ … पूरा पढ्नुहोस् »

अख्तियारले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन : प्रमुख राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले भ्रष्टाचार नियन्त्रण गर्न अख्तियारको एक्लो प्रयासले सम्भव नभएको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीसमक्ष उद्योग तथा व्यवसायी महासङ्घका सुझाव हस्तान्तरण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल उद्योग तथा व्यवसायी महासङ्घले मुलुकको अर्थतन्त्र सुधारका सम्बन्धमा निजी क्षेत्रका साझा सवाल’ समेटेर ४० पृष्ठे अवधारणापत्र बुझाएको छ । प्रधानमन्त्री एवं नेकपा (एमाले) … पूरा पढ्नुहोस् »

सोमबार नेप्से परिसूचक २७ अंकले बढ्यो, २६४५.३६ विन्दुमा बन्द

काठमाडौँ । सोमबार नेप्से परिसूचक २७ अंकले बढेको छ । आज नेप्से २७.४१ अंकले बढेर २६४५.३६ विन्दुमा बन्द भएको छ । आज कुल ३०७ कम्पनीका एक करोड ४ लाख १८ … पूरा पढ्नुहोस् »

बलेवा–मालढुङ्गा सडक निर्माणमा ढिलाइ

गलकोट । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बलेवा–मालढुङ्गा खण्डको सम्झौता सकिन एक महिना मात्रै बाँकी छ । कालोपत्रका लागि बिडारी कन्ट्रक्सनसँग गरिएको सम्झौता २०८१ मङ्सिरमा सकिँदै छ । … पूरा पढ्नुहोस् »