पीडितलाई न्याय देला त संसदीय समितिले ?

गृहमन्त्री रबि लामीछाने समेत सम्लग्न रहेर सहकारीको अवौँ रकम प्राइभेट कम्पनीमा सारी अपचलन गरेको मुद्धालाई अन्ततः संसदीय छानवीनको दायरामा ल्याइएको छ । न्युज टवाइन्टी फोर टेलिभिजनमा सीधा कुरा जनतासँग कार्यक्रम … पूरा पढ्नुहोस् »

हवाई टिकटमा भ्याट लगाए १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा हुदैन – नाट्टा

काठमाडौँ । नेपाल एशोसिएसन टूर एण्ड ट्राभल एजेन्सी (नाट्टा) ले हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएर आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा हुन नसक्ने बताएको … पूरा पढ्नुहोस् »

समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरण आवश्यक- प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामन्तवादी संस्कृतिले खडा गरेको रूढीवाद, अन्धविश्वास, अन्धभक्तिलाई पाखा लगाएर समाजवादी संस्कृतिको जग बसाल्नुपर्नेमा जोड दिएका छन् । जनसांस्कृतिक महासङ्घ नेपालको आठौँ राष्ट्रिय सम्मेलनको आज … पूरा पढ्नुहोस् »

कञ्चनजङ्घा क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित

फुङ्लिङ (ताप्लेजुङ)। ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको भ्रमणले होटल तथा पर्यटन व्यावसायी उत्साहित भएका छन् । दोस्रो याममा दुई सय ७० बाह्य पर्यटक पुगेका छन् । … पूरा पढ्नुहोस् »

खेलकुद मन्त्री श्रेष्ठले गरे टीयू मैदानको निरीक्षण

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानको निरीक्षण गरेका छन् । युवा तथा खेलकुद मन्त्री श्रेष्ठले क्रिकेट मैदानमा अब बन्ने नयाँ संरचनाका बारेमा जानकारी लिएका … पूरा पढ्नुहोस् »

सरकारमा जाने कांग्रेसको कुनै योजना छैन : कांग्रेस नेता निधि

काठमाडौँ । नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले अहिले सरकारमा जाने कांग्रेसको कुनै योजना नभएको बताएका छन् । आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कांग्रेसले प्रतिपक्षको भूमिका सशक्तरुपमा निर्वाह गर्ने बताए । … पूरा पढ्नुहोस् »

आज टी-२० विश्वकप वार्मअपअन्तर्गत नेपालले आज दोस्रो खेल अमेरिकासँग खेल्दै

काठमाडौं । नेपालले आज टी-२० विश्वकप वार्मअपअन्तर्गत दोस्रो तथा अन्तिम खेल संयुक्त राज्य अमेरिकासँग खेल्दैछ । खेल आज राति सवा ९ बजे अमेरिकाको डालासमा हुँदैछ । यसअघि डालासमै भएको पहिलो … पूरा पढ्नुहोस् »

गृहमन्त्री लामिछानेविरुद्धको रिटमाथि आज पनि सुनुवाई नहुने

काठमाडौं । गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमाथि आज पनि सुनुवाई नहुने भएको छ । सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा पेशी परेको थियो । … पूरा पढ्नुहोस् »

लामिछानेको भिसा प्रक्रिया अगाडि बढ्यो , ४ बजे अन्तरवार्ता दिदैँ

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको अमेरिकी भिसाको प्रक्रिया फेरि अघि बढेको छ । अमेरिकाले उनको भिसा अस्वीकृत गरेपछि सन्दिपले पुनः प्रक्रियाका लागि आवेदन दिएका थिए । सन्दीपको भिसाका लागि नेपाल … पूरा पढ्नुहोस् »

काठमाडौँको तापक्रम अझै बड्न सक्ने सतर्कता अपनाउन आग्रह

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम बुधबारदेखि पुनः बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौंमा गत मङ्गलबार २८ दशमलव पाँच डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । बुधबार … पूरा पढ्नुहोस् »