नेपाल बीमा प्राधिकरणको प्रवक्तामा सुवेदी

काठमाडौं । नेपाल बीमा प्राधिकरणको प्रवक्ताको जिम्मेवारी सुशीलदेव सुवेदीलाई तोकिएको छ । प्राधिकरण सञ्चालक समितिले प्रवक्ताको जिम्मेवारी सुवेदीलाई दिने निर्णय गरेको हो । उनी प्राधिकरणमा निर्देशक छन् । यसअघि प्राधिकरणको … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंक आमादब्लम जलविद्युतको वित्तीय व्यवस्थापनमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सोलुखुम्बुको पाब्बोचेमा आमादब्लम मिनी हाइड्रो लिमिटेडद्वारा निर्माण प्रस्ताव गरिएको ९११ किलोवाट क्षमताको जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनका लागि कर्जा सुविधा प्रदान गर्ने सम्झौता गरेको छ । … पूरा पढ्नुहोस् »

देशमा मध्यावधि निर्वाचन हुने सम्भावना ः अध्यक्ष लिङदेन

काठमाडौं । बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले देश मध्यावधि निर्वाचनमा जानसक्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राजनीतिक दलहरूका पछिल्लो … पूरा पढ्नुहोस् »

बजेटको होटेल संघले गर्‍यो स्वागत

काठमाडौं । आर्थिक वर्ष २०८१। ०८२ को बजेटले निर्धारण गरेको विकासका पाँच रुपान्तरणकारी मुख्य क्षेत्रमध्ये छिटो आर्थिक समृद्धिको रूपमा पर्यटन क्षेत्रलाई राखेको भन्दै होटेल संघ नेपालले आगामी वर्षको बजेटको स्वागत … पूरा पढ्नुहोस् »

गण्डकीका नवनियुक्त मुख्यमन्त्री र दुई मन्त्रीले लिए शपथ

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । सर्वोच्च अदालतको परमादेशपछि संविधानको धारा १६८ (३) अनुसार बुधबार मुख्यमन्त्री नियुक्त भएका पाण्डेलाई प्रदेश प्रमुख … पूरा पढ्नुहोस् »

गण्डकीको सामाजिक विकास मन्त्री बने थापा

पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका छन् । बुधबार मुख्यमन्त्री नियुक्त भएपछि उनले कांग्रेसकै सांसद विन्दुकुमार थापालाई सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिएका हुन् । थापाले बुधबार नै … पूरा पढ्नुहोस् »

क्यान महासंघका महासचिव अधिकारी ‘आईसीटी एक्सिलेन्स अवार्ड २०२४’ बाट सम्मानित

काठमाडौं । चन्द्रलोक फाउन्डेशनले आयोजना गरेको एक विशेष समारोहमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलेले नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) … पूरा पढ्नुहोस् »

चन्द्रागिरि नगरपालिकाले सवारी प्रदूषण नियन्त्रण गर्न कडाइ गर्ने

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले सवारी प्रदूषण नियन्त्रण गर्न कडाइ गर्ने भएको छ । यसका लागि नगरपालिकाले यातायात व्यवस्था विभाग, सवारी परीक्षण कार्यालय टेकुसँग सहकार्य गरी घुम्ती सवारी प्रदूषण परीक्षणलाई उच्च … पूरा पढ्नुहोस् »

दुई सहकारीबाट ग्यालेक्सीमा १५ करोड ऋण

काठमाडौं । सहकारीको बचत रकम अपचलनका डरलाग्दा तथ्यांक आइरहेका छन्, संसदीय छानबिन समितिले दुरुपयोगकर्तालाई कारबाही गराउन सक्छ कि सक्दैन भन्ने आमजिज्ञासा छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको मागअनुरुप मंगलबार … पूरा पढ्नुहोस् »

पशुपतिनाथ मन्दिरका चारै ढोका असार १ गतेदेखि खोलिने

काठमाडौं । पशुपतिनाथका चारवटै ढोका असार १ गतेदेखि खोलिने भएको छ । पशुपतिनाथ दर्शन गर्ने पर्यटकको संख्या बढ्दै गएका कारण असार १ गतेदेखि पशुपतिनाथका चारवटै ढोका खोल्न लागिएको पशुपति क्षेत्र … पूरा पढ्नुहोस् »