सार्वजनिक संस्थानलाई होल्डिङ कम्पनीमार्फत सञ्चालन गरिने

काठमाडौं । सरकारले सार्वजनिक संस्थानलाई होल्डिङ कम्पनीमार्फत संचालन गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन् । उनले यसका लागि निजी क्षेत्रको … पूरा पढ्नुहोस् »

सरकारले ल्यायो १८ खर्ब ६० अर्ब ३० करोडको बजेट

काठमाडौँ । सरकारले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ विनियोजन गरेको छ । कुल विनियोजनमध्ये चालुतर्फ रु. ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१.३१ प्रतिशत, … पूरा पढ्नुहोस् »

आज २०८१।८२ को बजेट बजेट सार्वजनिक हुँदै

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१।८२ को बजेट आज दिउँसो १ बजे बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठक (संघीय संसदको बैठक) मा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्ने … पूरा पढ्नुहोस् »

आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै

काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था … पूरा पढ्नुहोस् »

गण्डकीको नयाँ मुख्यमन्त्रीमा पाण्डेलाई ४८ घण्टाभित्र नियुक्त गर्न सर्वोच्चको फैसला

काठमाडौँ । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतलाई असंवैधानिक ठहर गर्दै पदमुक्त भएको फैसला सुनाएको छ । ६० सदस्य प्रदेश सभामा बहुमतका लागि ३१ मत ल्याउनुपर्ने … पूरा पढ्नुहोस् »

नेपाली चलचित्र क्षेत्रको नाम ‘सिनेमाण्डु’

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रको नाम ‘सिनेमाण्डु’ राखिने भएको छ । चलचित्र विकास बोर्डमा सोमबार बसेको चलचित्र सम्बद्ध संस्थाले सर्वसम्मत रुपमा उद्योगको नाम ‘सिनेमाण्डु’ राखेको नेपाल चलचित्र निर्माता संघका अध्यक्ष … पूरा पढ्नुहोस् »

‘सतीदेवी’ दोस्रो पोस्टर सार्वजनिक

काठमाडौँ । फिल्म ‘सतीदेवी’ आगामी साउन ४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । निर्माण युनिटले फिल्मको दोस्रो पोस्टर सार्वजनिक गरेको छ । पोष्टरमा फिल्मको शीर्ष भूमिकामा रहेकी अभिनेत्री मलिका महतले नवजात … पूरा पढ्नुहोस् »

नेपाली युवाहरुको एउटा एप ‘माइ टास्क’

काठमाडौं । व्यस्त जीवनशैलीमा आफ्नो व्यक्तिगत, पारिवारिक तथा कार्यालयको कामलाई व्यवस्थित गरेर समयमै सम्पन्न गर्नु सबैका लागि चुनौति हुन्छ । त्यसैले व्यस्त जीवनशैली भएकाहरुले सहयोगी राखेर कामहरुको विवरणलाई डायरीमा टिपोट … पूरा पढ्नुहोस् »

राष्ट्रिय जीवन बीमा कम्पनीका अध्यक्ष बरालले लिए शपथ

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष महेश बरालले शपथ लिएका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले राष्ट्रिय जीवन बीमा कम्पनीका नवनियुक्त अध्यक्ष महेश बराललाई पद … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकको विभिन्न सामाजिक कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नगरपालिका र आश्रमलाई विभिन्न सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् । बैंकको महिलवार (लुम्बिनी) शाखाद्वारा २५६८ औं बुद्ध जयन्ती तथा … पूरा पढ्नुहोस् »