दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतमा उपस्थित गराइयो

काठमाडौंं । मेडिकल ब्यावसायी दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराइएको छ । किर्ते, विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरणसहितका अभियोगमा अनुसन्धानका लागि केही दिन अघि पक्राउ परेका प्रसाईलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको … पूरा पढ्नुहोस् »

चुडामणिको मुद्दामा विपक्षी झिकाउने आदेश

काठमाडौं । सर्वोच्च अदालतले भ्रष्टाचार आरोपमा विशेष अदालतबाट दोषी ठहर भएका कर फर्स्योट आयोगका पूर्व पदाधिकारीहरूले दायर गरेको मुद्दामा विपक्षी झिकाउन आदेश दिएको छ । न्यायाधीशहरू मनोजकुमार शर्मा र नृपध्वज … पूरा पढ्नुहोस् »

पैसाको अभावमा उपचार नपाउने स्थिति अन्त्य गर्छु – स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै छरिएका स्वास्थ्य सहयोग कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डअन्तर्गत ल्याइ कार्यान्वयन गर्नुपर्ने बताएका छन् । सातौं समामाजिक सुरक्षा दिवसको अवसरमा काठमाडौंमा मंगलवार आयोजित कार्यक्रमलाई … पूरा पढ्नुहोस् »

रवि लामिछानेको रिहाइको माग गर्दै रास्वपाका नेता कार्यकर्ताको विरोध प्रदर्शन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेको रिहाइको माग गर्दै रास्वपाका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् । रास्वपाका नेता कार्यकर्ताहरु माइतीघरमा भेला भएर विरोध प्रदर्शन गरेका … पूरा पढ्नुहोस् »

नगरकोटी दम्पतीका २ छोरीको अभिभावक बन्ने ‘प्रचण्ड’को घोषणा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकाश भुजेलले चलाएको गाडीको ठक्करबाट मृत्यु भएका नगरकोटी दम्पतीका दुई छोरीसँग भेट गरेका छन्। अध्यक्ष दाहालले सोमबार बेलुका कागेश्वरी मनोहरा नगरपालिका … पूरा पढ्नुहोस् »

सर्वोच्चको बोर्डमा कालो रङ छ्यापेको आरोपमा बिनु यादवलाई प्रहरीले लियो नियन्त्रणमा

काठमाडौँ । सर्वोच्च अदालतको बोर्डमा कालो रङ छ्यापेको आरोपमा बिनु यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले मंगलबार सर्वोच्चको मूल गेट नजिकको बोर्डमा कालो छ्यापेकी थिइन् । पठाओमा आएर सर्वोच्चको … पूरा पढ्नुहोस् »

सामाजिक सुरक्षा एउटा उन्नत अवधारणा र अभ्यास – प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा उन्नत अवधारणा र अभ्यास भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा शुभकामना दिँदै सरकार सामाजिक सुरक्षाको बृहत्तर … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मुल्य आजपनि घट्यो, तोलाको एक लाख ४८ हजार ७ सयमा कारोबार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । आज सुनको मूल्य तोलामा २६ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको २६ … पूरा पढ्नुहोस् »

रोग लाग्नै नदिन सचेत हुनुहोस्- उपप्रधानमन्त्री सिंह

भक्तपुर । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले रोग लाग्नुभन्दा रोग लाग्नै नदिन सचेत हुनुपर्ने बताएका छन् । मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालको दक्षिण कोरिया सरकारको सहयोगमा निर्माण … पूरा पढ्नुहोस् »

चीन भ्रमणका क्रममा ऋणसम्बन्धी कुनै सम्झौता हुदैँन- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही मङ्सिर १७ गतेदेखि हुने आफ्नो औपचारिक चीन भ्रमणका क्रममा ऋणसम्बन्धी कुनै सम्झौता नहुने बताएका छन् । आसन्न चीन भ्रमणका सम्बन्धमा आज पूर्वप्रधानमन्त्रीहरु र … पूरा पढ्नुहोस् »