वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रुपन्देहीमा पनि सहकारी पीडितको तर्फबाट बहस गर्ने

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जिल्ला अदालत रुपन्देहीमा पनि सहकारी पीडितको तर्फबाट बहस गर्ने भएका छन् । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेको बयान तथा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि ओली बुधबारका लागि निर्धारित कार्यक्रममा उपस्थित हुन नसकेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीको घाँटीमा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले आज शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा भएको भेटमा दुई पक्षीय सम्बन्ध … पूरा पढ्नुहोस् »

रास्वपा सभापति लामिछाने भैरहवामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भैरहवा पुगेका छन् । बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि अदालत हाजिर हुन उनी मंगलबार भैरहवा गएका हुन् । … पूरा पढ्नुहोस् »

मंगलबार नेप्से ५ अंकले बढ्यो

काठमाडौँ । मंगलबार नेप्से ५ अंकले बढेको छ । नेप्से आज ५.०८ अंकले बढेर नेप्से परिसूचक २६१३ मा कायम भएको छ । आज १०६ कम्पनीको मूल्य बढ्दा १३९ को घट्यो … पूरा पढ्नुहोस् »

गृहजिल्लामा भीम रावललाई हजारै समर्थक, रावललाई कारबाही गरेपछि पार्टी छोड्नेक्रम जारी

काठमाडौँ । नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई कारबाही गरेपछि असन्तुष्ट कार्यकर्ताले पार्टी छोड्ने क्रम बढेको छ । रावललाई पार्टीबाट निकालिएपछि देशभरबाट ठूलो संख्यामा नेता–कार्यकर्ताले एमाले छोड्न थालेका छन् भने खासगरी … पूरा पढ्नुहोस् »

केपी ओली नेतृत्वको गठबन्धन सरकारको आयु धेरै छैन-प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारको आयु धेरै नभएको दाबी गरेका छन् । मंगलबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीद्वारा ‘सगरमाथा संवाद’ कार्यक्रमको शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा हुने सगरमाथा संवाद कार्यक्रमको आज शुभारम्भ गरेका छन् । अन्तर्राष्ट्रिय हिमनदी वर्ष, २०२५ का अवसरमा आज प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

सन्दीप लामिछानेलाई क्यानले गर्‍यो कारबाही

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेलाई कारवाही गर्ने निर्णय गरेको छ । अनुशासन उल्लंघन गरेको भन्दै उनलाई क्यानले आयोजना गर्ने एक खेलमा प्रतिबन्ध … पूरा पढ्नुहोस् »

आफू नेतृत्वको सरकारले राम्रो काम गरेपछि जनतामा लहर छाएको प्रचण्डको दाबी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारले राम्रो काम गरेपछि पार्टीप्रति देशैभरि जनतामा लहर छाएको दाबी गरेका छन् । चितवनमा विभिन्न पार्टी परित्याग गरेर माओवादी … पूरा पढ्नुहोस् »