एनपीएलले नेपालका युवा प्रतिभालाई उजगार गर्नेछ- प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक धरहरा परिसरबाट नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफीको आज अनावरण गर्दै यस लिगले नेपालको पर्यटन प्रवद्र्धन र युवा खेल प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत … पूरा पढ्नुहोस् »

एनपीएलको ट्रफी सार्वजनिक

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक गरेको छ । आज काठमाडौँको धरहरा प्रांगणमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएलको ट्रफी … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मुल्य ह्वात्तै घट्यो, प्रतितोला एक लाख ५१ हजार ३ सयमा कारोबार

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । आज सुनको मूल्य तोलामा १५ हजार ९ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन … पूरा पढ्नुहोस् »

स्थानीय तह उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिद्वारा स्वीकृति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालन गर्न स्वीकृति दिएका छन् । राष्ट्रपति पौडेलले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन सुरक्षित, भयरहित, निष्पक्ष एवम् शान्तिपूर्ण रूपमा सम्पन्न गर्न मन्त्रिपरिषद्को … पूरा पढ्नुहोस् »

आइपिएलको मेगा अक्सन शुरु, ऋषव पन्तलाई कीर्तिमानी रकममा लखनउ सुपरजाइन्टले किन्यो

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) को मेगा अक्सन शुरु भएको छ । साउदी अरबको जेद्दाहमा शुरु भएको अक्सनमा भारतका विकेट किपर ब्याट्सम्यान ऋषव पन्तलाई कीर्तिमानी रकममा लखनउ सुपरजाइन्टले किनेको … पूरा पढ्नुहोस् »

मृत्युपश्चात मानव अंग दान गर्न चाहने दाताका परिवारलाई २ लाख सहयोग

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मृत्युपश्चात मानव अंग दान गर्न चाहने दाताका परिवारलाई २ लाख सहयोग गर्ने निर्णय गरेका छन् । यसअघि मानवअंग दान गर्न चाहने त्यस्ता … पूरा पढ्नुहोस् »

नेप्सेमा १३ अंकको गिरावट

काठमाडौँ । आइतबार नेप्से १३ अंकले घटेको छ । आज नेप्से १३.०३ अंकले घटेर २६६७.४० विन्दुमा बन्द भएको छ । आज कुल ३२२ कम्पनीका एक करोड ५२ लाख ७० हजार … पूरा पढ्नुहोस् »

उपत्यकाको फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल

काठमाडौं । सहरी विकास मन्त्रालयले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सरोकार भएकासँग छलफल गरेको छ । मन्त्रालयमा आज भएको ‘बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट सञ्चालनमा सहजरीकरण, समन्वय र … पूरा पढ्नुहोस् »

रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश … पूरा पढ्नुहोस् »

सिनामंगलको होटलमा झुन्डिएको अवस्थामा श्रीमान– श्रीमती मृत फेला

काठमाडौं । सिनामंगलको एक होटलमा मृत भेटिएका युवा–युवती श्रीमान्–श्रीमती रहेको खुलेको छ । काठमाडौं परिसरका एसपी तथा प्रवक्रा नवराज अधिकारीका अनुसार मृत अवस्थामा फेला पर्नेमा स्थायी ठेगाना सुनसरी दुहवी भएका … पूरा पढ्नुहोस् »