सहकारी ठगी प्रकरणमा पक्राउ आरोपीको बयान अन्तिम चरणमा

काठमाडौँ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका आरोपीहरूको बयान अन्तिम चरणमा पुगेको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा (सोमबार, ०८ पुस) बाट जारी बयान अन्तिम चरणमा … पूरा पढ्नुहोस् »

जनकपुरधामको परिक्रमा सडकभित्र माछामासु र मदिराको बिक्री नगरौं- मुख्यमन्त्री सिंह

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामको परिक्रमा सडकभित्र माछामासु र मदिराको उत्पादन, बिक्रीवितरण र उपभोग निषेधसम्बन्धी धार्मिक मान्यता र कानुनी प्रावधान कडाइका साथ पालना हुनुपर्ने बताएका छन् । … पूरा पढ्नुहोस् »

तीन महिनापछि धुलिखेलमा खानेपानी वितरण

काभ्रेपलाञ्चोक । धुलिखेल खानेपानी आयोजनाको आंशिक पुनःनिर्माणपछि पानी वितरण सुरु भएको छ । गत असोज दोस्रो साताको बाढीपहिरोले आयोजनामा क्षति पु¥याएपछि नगरक्षेत्रमा खानेपानी अवरुद्ध थियो । दुई हप्ता लगाएर क्षतिग्रस्त … पूरा पढ्नुहोस् »

‘ओलीले सरकारको नेतृत्व गरेपनि नीतिगत निर्णयको नेतृत्व काँग्रेसले गरेको छ’

काठमाडौँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहेको भए पनि नीतिगत निर्णयको नेतृत्व काँग्रेसले नै गरिरहेको दाबी गरेका छन् । राष्ट्रिय मेलमिलाप दिवसको … पूरा पढ्नुहोस् »

श्रम र पुँजीलाई सँगै अघि बढाउन आवश्यक : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले श्रम र पुँजीलाई सँगै अघि बढाउन आवश्यक रहेको बताएका छन् । मंगलवार काठमाडौंमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) को छैटौँ श्रम संसदको उद्घाटन सत्रलाई … पूरा पढ्नुहोस् »

डा. भट्टराईसँग रास्वपा सांसद गौतमको भेटवार्ता

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र रास्वपाकी सांसद सोविता गौतमबीच भेटवार्ता भएको छ । भट्टराई निवासमा सोमबार उनीहरुबीच भेट भएको … पूरा पढ्नुहोस् »

गैँडाको आक्रमणमा परी दुई घाइते

चितवन । पूर्वी चितवनमा गैँडाको आक्रमणमा परी दुईजना घाइते भएका छन् । खैरहनी नगरपालिका-१ कासिगाउँका ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महत घाइते भएका हुन् । जिल्ला प्रहरी … पूरा पढ्नुहोस् »

२०२४ मा ११ लाख बढी पर्यटकले नेपाल भ्रमण गरे

काठमाडौँ । सन् २०२४ मा ११ लाख ४० हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । आज बिहानसम्मको तथ्याङ्कअनुसार ११ लाख ४७ हजार २४ जना नेपाल भित्रिएका नेपाल पर्यटन बोर्डले … पूरा पढ्नुहोस् »

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज दुई संसदीय समितिको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । जस अन्तर्गत बैठकमा भन्सार सम्बन्धी कानूनलाई … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मुल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार रुपैयाँले घटेर १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले … पूरा पढ्नुहोस् »