होटल सरोवर र किगंस लाउन्जमा प्रभु बैंकका ग्राहकलाई छुट हुने

पोखरा । पर्यटकीय सदरमुकाम पोखराको लेकसाइडमा अवस्थित होटल सरोवर प्रा.लि र किङ्गस लाउन्ज पोखरामा प्रभु बैंक लिमिटेडदfरा आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता … पूरा पढ्नुहोस् »

कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको बैठक जारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक केन्द्रीय कार्यालय सानेपामा केहिबेर अघिदेखि जारी रहेको छ । पार्टी मुख्य कार्यलय सानेपा ललितपुरमा सुरु भएको … पूरा पढ्नुहोस् »

सिरोहिया जिल्ला अदालतमा उपस्थित

काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया जिल्ला अदालत धनुषामा उपस्थित भएको खबर आएको छ । हिजो मङ्गलबार काठमडौंस्थित कान्तिपुरको कार्यालयबाटै पक्राउ परेका सिरोहियालाई प्रहरीले केहीबेर … पूरा पढ्नुहोस् »

सिरोहियासँग कुनै रिसइवी छैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कैलाश सिरोहियासँग आफ्नो कुनै रिसइवी नरहेको बताएका छन् । आज बुधबार बिहान एक कार्यक्रमपछि सञ्चारमाध्यमसँग कुरा गर्दै उनले सिरोहियासँग कुनै रिसइवी नरहेको र अदालती … पूरा पढ्नुहोस् »

सिरोहियालाई गिरफ्तार गरेपछि प्रजातान्त्रिक विचार समाजको आपत्ति

काठमाडौं । कान्तिपुर दैनिकका अध्यक्ष कैलाश सिरोहियालाई सरकारले पूर्वाग्रहपूर्वक गिरफ्तार गरेपछि आपत्ति जनाउदै प्रजातान्त्रिक विचार समाजले तानाशाही प्रयत्न तुरुन्त सच्याउन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको छ । प्रजातान्त्रिक विचार समाजका अध्यक्ष … पूरा पढ्नुहोस् »

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाको गिरफ्तारी निन्दनीय : नेपाल बार

काठमाडौं । नेपाल बार एसोसिएसनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तारी गरिएको घटनालाई निन्दनीय रहेको बताएको छ । नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले सरकारले लोकतान्त्रिक अधिकार कुण्ठित गर्ने उद्देश्यले … पूरा पढ्नुहोस् »

सुनको मुल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ४० हजार ५०० … पूरा पढ्नुहोस् »

जलवायु परिवर्तन विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद शुरु

काठमाडौं । ‘हिमाल, मानव र जलवायु परिवर्तन विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’ काठमाडौँमा शुरु भएको छ । जलवायु परिवर्तनका कारण हिमालमा परेको असरबारे अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराउन वन तथा वातावरण मन्त्रालय चन्द्रागिरिमा … पूरा पढ्नुहोस् »

धनुषा प्रहरीको हिरासतमा सिरोहिया, अदालत लगिदै

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको छ । आज बिहानै जिल्ला प्रहरी कार्यालय पुर्याइएका सिरोहियालाई मङ्गलवार कान्तिपुरको कार्यालयबाटै पक्राउ गरिएको थियो । … पूरा पढ्नुहोस् »

नेकपा एमालेको जिल्ला अध्यक्षमा देउजा उपाध्यक्षमा थापा निर्वाचित

भक्तपुर । नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्षमा पुनः बचन देउजा निर्वाचित भएका छन । एमालेको ९ औं जिल्ला अधिवेशन अन्तर्गत निर्वाचनमा अध्यक्षका अर्को उम्मेदवार मोहनवीर श्रेष्ठलाई पराजित गर्दै देउजा अध्यक्षमा … पूरा पढ्नुहोस् »